शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

‘समृद्धिका लागि स्रोतको अभाव छैन्’

बागलुङ, १८ मंसिर– गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले समृद्धिको लागी आर्थिक अभाब नभएको बताएका छन् । सिवाईसी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बागलुङको ११ औं साधारण सभाको अबसरमा गलकोटमा आयोजित बिस्तारित...

बागलुङका अधिकांस गाउँमा सुन्तलामा किरा

बागलुङ, १८ मंसिर– अघिल्लो बर्ष सुन्तलाबाट मनग्ये कमाइ गरेका बागलुङ नगरपालिका १० भकुण्डेका देबीराम थापाको बारीका सुन्तला अहिले बिक्री भएका छैनन् । अधिकांस सुन्तला नपाक्दै पहेलिएका छन् । खोल्साएर हेर्दा किरैकिरा छन् । बारीभरी झरेका...

विकृति विसंगतीरहित न्याय दिने लक्ष्य

बागलुङ, १८ मंसिर– न्यायपालिकामा हुन सक्ने विकृति विसंगती अनियमितता तथा बिचौलियाबाट हुने प्रभाव कम गर्न गठित अध्ययन कार्यदलले बागलुङका सरोकारवालासँग छलफल गरेको छ । सर्वोच्च अदालतले गठन गरेको उक्त समितिका सदस्य तथा सर्वोच्च अदालतका न्यायाधिस...

बालिका अधिकारको लागि एकीकृत कानुन निर्माणमा जोड

पोखरा, १८ मंसिर– बालिका अधिकारको संरक्षणका लागि एकीकृत कानुनको निर्माण गर्नुपर्नेमा गण्डकी प्रदेशका बालिका अधिकारसम्बन्धी सरोकारवालाहरुले जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानको सन्दर्भमा पोखरामा आयोजित बालिकाबिरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम...

क्रसर व्यवसायीको गुनासो : सरकारले मापदण्ड परिमार्जित गर्नुपर्छ

पोखरा, १८ मंसिर– देशभरका क्रसरहरुमा अनुगमन चलिरहेको छ । साउन ५ गते मन्त्रीपरिषद्को निर्णय अनुसार क्रसर संचालनको लागि नयाँ नियम लागु भयो । लगत्तै देशका प्रत्येक जिल्ला प्रशासनलाई पत्राचार गर्दै नियम विपरीत क्रसर बन्द...

पौडेल पक्राउ बिरुद्ध कांग्रेसको बिरोध

बागलुङ, १७ मंसिर– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले पक्राउ गरेको भन्दै बागलुङका कार्यकर्ताले बिरोध गरेका छन् । बुधवार साँझ बागलुङको लोकतन्त्र चोकमा भेला भएका कायकर्ताले नाराबाजी गर्दै पौडेल पक्राउको बिरोध गरेका...

अधिकारी र गिरीलाई पोउवाको सम्मान

पोखरा, १७ मंसिर– पोखरा उद्योग वाणिज्य संघले आफ्ना अध्यक्ष दामु अधिकारी तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएकोमा बधाई ज्ञापन गर्दै खुसी प्रकट गरेको छ...

तनहुँमा पक्की पुल उद्घाटन गर्न कांग्रेस नेता  पौडेल प्रहरीको नियन्त्रणमा

तनहुँ, १७ मंसिर–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँमा पक्की पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले आफू पक्राउ परेको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् ।...

शुक्लागण्डकीले बाँड्यो ३० हजार किलो आलुको विउ

तनहुँ, १७ मंसिर– आलुको उत्पादन बढाएर किसानलाई आत्मानिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा विउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २ सय किलो विउ आलु वितरण...

बागलुङ बजारमा आगलागीले एक घर जल्यो

बागलुङ, १७ मंसिर– सरमुकाम बागलुङ बजारको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ गुठीका दलबहादुर सार्कीको घरमा बुधबार बिहान ११ बजे आगलागी भएको हो । ढुंगा माटोले बनेको...

-->