शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

काठमाडौंका मेयर पोखरामा

पोखरा, १६ मंसिर– पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय...

खानीको गाउँ ‘नर्जाखानी’, तामा निकाल्न स्थानीयको माग

बागलुङ, १६ मंसिर– बाउबाजेका पालामा तामा निकालेका सुरुङहरु पाखाभरी देख्दा तमानखोला गाउँपालिका–६ नर्जाखानीका स्थानीय ओम प्रसाद छन्त्याललाई लाग्छ ‘अहिलेको भन्दा पहिले यहाँको जनजिविका सम्पन्न थियो ।’ स्थानीय औजारको प्रयोग गरेर ठुला पहाड काटेर तामा निकालेको...

तीनै तहको समन्वयमा विकास निर्माणको योजना अघि बढछ : मन्त्री अर्याल

स्याङ्जा, १६ मंसिर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा विकास हुने बताएकी छन् । सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो...

म्याग्दी देविस्थानकी २२ वर्षीया सुत्केरीको गण्डकी अस्पतालमा मृत्यु

बेनी, १५ मंसिर – श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि गण्डकी अस्पताल पुर्‍याइएकी मालिका गाउँपालिका-५ देविस्थानकी एक सुत्केरीको मृत्यु भएको छ । बेनी अस्पतालका अनुसार अक्सिजनको मात्र ह्वात्तै घटेपछि अक्सिजन दिएर थप उपचारका लागि पोखरा...

बागलुङका ४ पालिकामा अस्पताल शिलन्यास

बागलुङ, १५ मंसिर– बागलुङका चार गाउँपालिकामा सोमबार अस्पताल शिलान्यास भएका छन् । ताराखोला र बरेङ गाउँपालिकामा ५ शैया, निसीखोलामा १० शैया र बडिगाड गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास भएको हो । चालु बर्षकालागि १ करोड...

पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग

बागलुङ, १५ मंसिर– गत भदौ २८ र २९ गतेको पहिरोमा परी ज्यान गुमाएका बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा, टुनीबोटका दुई जनाको परिवारलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । पहिरोमा परी ज्यान...

संक्रमितको लागि पोखरामा भेण्टिलेटर जोहो गरिँदै

पोखरा, १५ मंसिर– गण्डकीमा सरकारी र निजी अस्पताल गरेर ६२ वटा भेण्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालको जिकिर छ । तर, कोरोना संक्रमितले बेड पाउनै मुस्किल छ । बिरामीलाई अस्पतालले भेण्टिलेटर नभएको भन्दै फर्काउने गरेका...

बागलुङका ६० साझेदारीका योजनामध्ये ३४ सडकका !

बागलुङ, १५ मंसिर– स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्र्तगत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन भएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकुदलगायतका योजनामा बजेट विनियोजन भएको हो...

जैमिनीमा नौमती बाजा समूह संगठित

बागलुङ, १५ मंसिर– बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका नौमती बाजा समुह संगठित भएका छन् । समयानुकुल परिवर्तन र बाजा समुहलाई मजबुद बनाउनका लागि बाजा बजाउनेहरु संगठित भएका हुन् । नयाँ पुस्तालाई बाजा बजाउने कला तथा सिपको...

विद्याको एकवर्ष : बाटोदेखि भवनसम्मका योजनामा ध्यान

पोखरा, १५ मंसिर– प्राज्ञिक पृष्ठभूमिबाट ‘बाध्यता’ले राजनीतिमा आएकी हुन्, विद्या भट्टराई । मन्त्री र संघीय सांसद रहेकै बेला पति तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता रवीन्द्र अधिकारी गुमाएपछि उनको काँधमा परिवार...

-->