शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सहयोग गर्दै मनाइयो स्थापना दिवस

पोखरा, १५ मंसिर– विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्स क्लब अफ पोखरा पिस सिटीले आफÞनो नवौं स्थापना दिवस मनाएको छ । क्लबले शनिबार तनहुँको भिमाद नगरपालिका वडा नं २ टेक्रेस्थित वालविकास माध्यमिक विद्यालयमा सहयोग गर्दै...

७३ वर्षिया मायाले बल्ल पाइन् नागरिकता

तनहुँ, १५ मंसिर– देवघाट गाउँपालिका–३ नाल्बुङ्गकी एकल महिलाले घरमै नागरिकता पाएकी छिन् । आफन्तबिहिन हिँडडुल गर्न र बोल्न नसक्ने अशक्त ७३ वर्षिया माया गुरुङलाई तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार घरमै पुगेर नागरिकता...

ललाइफकाई बलात्कार गरेको आरोपमा गोरखाका पुरुष स्याङ्जामा पक्राउ

स्याङ्जा, १४ मंसिर– १६ वर्षीय युवतीलाई बिहे गर्छु भनी प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर थापालाई प्रहरीले समातेको हो...

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, पाँचजना घाइते

बेनी, १४ मंसिर– म्याग्दीमा आइतबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । मंगला गाउँपालिका–२, लाम्पाटादेखि सल्यानतर्फ जाँदै गरेको प्र. २०३००१ च २५२ नम्बरको जीप काफलचौरमा...

कोभिड व्यवस्थापनमा सरकार असक्षमः राजमो

बागलुङ, १४ मंसिर– राष्ट्रिय जनामोर्चाले कोभिड–१९ को रोकथाम तथा व्यवस्थापनमा तीनै तहका सरकार असक्षम भएको आरोप लगाएको छ । आईतवार बागलुङका दशवटै स्थानीय तहका केन्द्रहरुमा विरोध सभा गरेर राजमोले सरकारले महामारीको समयमा समेत भ्रष्टाचारलाई मलजल...

सदरमुकाम बाहिर पहिलोपटक फाईवर विस्तार

बागलुङ, १४ मंसिर– बागलुङ नगरपालिका वडा नं. १३ पैञ्युपाटाका चुडामणी शर्मा मोबाईलमा बिहान बेलुका भजन सुन्छन् । घरबाहिर रहेका छोराछोरीले कुराकानी गर्नुपर्छ जसरी पनि किन्नु भनेर कर गरेपछि किनेको मोवाईल अहिले समय बिताउने साधन...

हिजोदेखि हराएका बालक शकुशल भेटिए

बागलुङ, १४ मंसिर– हिजो साँझदेखि सम्पर्कबिहिन रहेका जिल्लाको गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका १० वर्षिय बालक अशोक क्षेत्री फेला परेका छन् । उनलाई प्रहरी र स्थानीयले खोजी गर्दा घर नजिकैबाट फेला पारेको गलकोटबाट...

गलकोटबाट उडेको हेलिकप्टरमा चरा ठोकियो

बागलुङ, १४ मंसिर– बागलुङबाट काठमाण्डौका लागि उडेको कैलाश एयरको हेलिकप्टर चरासँग ठोकिएको छ । कलकोटबाट उडेको हेलिकप्टर उडेको केहीबेरमा चरासँग ठोकिए पछि नुवाकोटमा आकस्मीक अवतरण गरेको छ । कैलाश एयरको सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर...

पोखरामा दुई जना संक्रमितको मृत्यु

पर्वत, १४ मंसिर– कोरोना सङ्क्रमण रहेको अवस्थामा कास्कीको पोखरामा दुई जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय ५४ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका...

‘कविताको कुरा’ कार्यक्रमको तेस्रो श्रृंखला

स्याङ्जा, १४ मंसिर– वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाद्वारा २०७७ कार्तिक १५ गते शनिबारदेखि हरेक पन्ध्र दिनको अन्तरालमा नियमित आयोजना गरिदै आइएको कविता केन्द्रित कार्यक्रम ‘कविताको कुरा’को तेस्रो श्रृंखला सम्पन्न भएको छ...

-->