शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

गण्डकीमा दर्ता विनै इँट्टा भट्टा संचालनमा

पोखरा, १३ मंसिर– गण्डकी प्रदेशमा रहेका इट्टा उद्योगहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले जोड दिएका छन् । गण्डकी प्रदेशसभा अन्तर्गत पर्ने अर्थ तथा विकास समितिको आयोजना तथा एकिकृत...

बागलुङ बजारबाट तीन जना जुवाडे पक्राउ

बागलुङ, १३ मंसिर– जिल्ला सदरमुकाम बागलुङ बजारमा जुवाको खालबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । शनिवार दिउँसो जुवा खेलिरहेको भन्ने सुराकीका आधारमा प्रहरीले बागलुङ नगरपालिका–२ हाडेपाखाका चन्द्र प्रसाद गैरेको घरबाट उनिहरुलाई नगदसहित नियन्त्रणमा...

जैमिनीका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द

बागलुङ, १३ मंसिर– जिल्लाको जैमिनी नगरपालिकाका एक कर्मचारीसहित बागलुङका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जैमिनी नगरपालिकाका २७ वर्षिय एक जना पुरुष कर्मचारी र काठेखोला गाउँपालिका वडा नं. ६ का १३...

छोसेरको स्वास्थ्य चौकीमा भवन निर्माण

मुस्ताङ, १३ मंसिर– मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा कोरला नाका नजिकैको छोसेरमा लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य चौकी भवन बनाएको हो । ५० लाख रुपैयाँको...

‘धौलागिरीमा पत्रकारिता’ पुस्तक प्रकाशनको तयारी

बागलुङ, १३ मंसिर– पत्रकारिता क्षेत्रमा धौलागिरीको अवस्था र पत्रकार महासंघ बागलुङका गतिविधि समेटिएको ‘धौलागिरीमा पत्रकारिता’ पुस्तक प्रकाशनको तयारी थालिएको छ । पत्रकार महासंघ बागलुङको वर्तमान कार्यसमितिले कार्यकालको उत्तरार्धमा दस्तावेज तयार गर्ने भन्दै पुस्तकको तयारी...

कोरोना नियन्त्रणमा बागलुङ नगर र पोखरा महानगरसहित ११ तह उत्कृष्ठ

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिका र पोखरा महानगरपालिका सहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक वटा स्थानीय तहलाई...

बागलुङका बस्तीमा पुगेर योजना सम्झौता गरिने

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिकाले पहिलो पटक वडा तहको बस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनकालागि वडा तहमा पुगेर...

अब ट्राफिक जरिवाना सोझै बैंकमा

पोखरा, १३ मंसिर– अब ट्राफिक नियम उल्लब्घन गर्नेहरुले तिर्ने जरिवान सोझै बैंक खातामा जाने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शुक्रबारबाट सवारी नियम उल्लब्घन गर्ने चालकबाट असुल हुने जरिवाना सोझै बैंकमा पठाउन...

निरन्तर माटो बग्दा फपरेटा बस्ती नै जोखिममा

बागलुङ, १३ मंसिर– तित्याङको सिमलपाटादेखि भकुण्डेको दहहँदैद्वार जाने सडकको ठाउँ ठाउँमा क्षतविक्षत छ । कतै भाँसिएको छ, कतै पहिरो खसेको छ । चिराचिरा परेको स्थानमा डरलाग्दो देखिन्छ । जर्बजस्ती हिँडाउन खोज्दा कतिपटक मोटरसाइकल पनि...

कहिले खुल्छन् बागलुङका विद्यालय ?

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिकाभित्रका सार्वजनिक तथा संस्थागत विद्यालय पूर्ण रुपमा कहिले संचालन हुन्छन् भन्ने अझै यकिन भएको छैन । केही विद्यालयले नियमित संचालन गरेका छन् भने बजार क्षेत्रमा बढी समस्या भएकोले नियमित खुल्न...

-->