शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

वडाध्यक्षसहित ५ जनाविरुद्ध पक्राउ पूर्जी, सचिवसहित दुई पक्राउ

बागलुङ, ११ मंसिर – कीर्ते नागरिकता सिफारिस दिएको भन्दै जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुव वहादुर केसीसहित ५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार पक्राउ पूर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय...

गोरखा क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्र हटाइयो

गोरखा, ११ मंसिर – कोरोना संक्रमितको उपचारका लागि गोरखा क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्र हटाइएको छ । जिल्ला अस्पताल मातहत रहने गरी क्याम्पसमा ७५ शैय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको थियो । जिल्लास्तरीय कोरोना संकट...

निकुञ्जको पश्चिमी सेक्टरमा ५ महिनाको ‘केटो’ मृतावस्थामा फेला

नवलपुर, ११ मंसिर – नमूना मध्यवर्ती सामुदायिक वनमा बिहीवार ५ महिने गैंडाको बच्चा मृत भेटिएको छ । दुई वयस्क भाले र पोथी गैंडाको लछारपछारबाट गैंडाको केटो मरेको हुनसक्ने चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका...

चिरुवावासीलाई विभिन्न सहयोग

स्याङ्जा, ११ मंसिर, मनमात्रै हुनुपर्छ सहयोग गर्नको लागि दूरीले छेक्दैन भन्ने कुरालाई सारदा गुरुङ र भीमबहादुर गुरुङले प्रमाणित गरिदिएका छन् । पुतलीबजार नगरपालिका–२ चिरुवा घर भएका सारदा स्याङ्जा समाज युकेका अध्यक्ष हुन् भने क्याप्टेन...

स्थापना २० वर्षपछि पूर्वाधार सम्पन्न हुँदै पल्लोपाखा

बागलुङ, ११ मंसिर– बिष वर्षअघि पल्लो पाखा सामुदायीक माध्यमिक विद्यालयको जग बसाल्ने बेला संस्थापक प्रधानाध्यापक उमाकान्त शर्मालाई लागेको थिएन् विद्यालयका सुविधा सम्पन्न भवन बन्छन् र विद्यार्थीले सहज वातावरणमा पढ्न पाउँछन् । समुदायको सक्रियतामा २०५७ सालमा...

पोखरामा थप दुई संक्रमित महिलाको मृत्यु

पर्वत, ११ मंसिर– कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा कास्कीको पोखरामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाको सङ्ख्या एक सय ४४ पुगेको छ । स्वास्थ्य...

बिहुँमा नमुना पदमार्गको शिलान्याश

बागलुङ, ११ मंसिर– काठेखोला गाउँपालिका ५ र ६ बिहुँमा नमुना पदमार्ग निर्माणको काम थालिएको छ । शान्तिचोक शिवालय पदमार्ग निर्माण तथा बिहुँकोट संरक्षण आर्थिक संकलन समितिले पदमार्ग निर्माण थालेको हो । पदमार्गको बुधबार गाउँपालिका...

मुख्यमन्त्रीबाट एकैदिन तीन पुलको शिलान्यास

पोखरा, ११ मंसिर– गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मात्रै तीन वटा पुलको शिलान्यास गरेका छन् । उनले कास्कीको मादी गाउँपालिका क्षेत्रमा रहेका वार्दी खोला, मकै खोला र इदी खोलामा गरि तीन वटा पुलको...

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

बागलुङ, ११ मंसिर– हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन् । कोरोना महामारीका कारण भीड जम्मा हुँदा जोखिम हुने भएकाले भक्तजनले पालैपालो कालीगण्डकीमा स्नान गरेका हुन्...

पैयूँपाटाका चार युवा नेकपामा प्रवेश

बागलुङ, १० मंसिर– बागलुङ नगरपालिका–१३ पैयूँपाटाका चार युवा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सङ्गठित भएका छन् । केदार लम्साल, रमेश शर्मा, राम पौडेल र रोशन नेपाली आज नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा...

-->