शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

ठगी गर्ने माध्यम बन्दै सामाजिक सञ्जाल

पोखरा, १० मंसिर– सामाजिक संजाल अहिलेको विश्व हो । जहाँ कसैको घर बन्नेदेखि घर बिग्रिनेसम्मका घटना हुने गर्दछ । सामाजिक संजालको कारण ठगिनेको संख्यामा वृद्धि भइरहेको छ । साइबर अपराधको बिगबिगी भइरहेको समयमा अहिले...

‘भाइरल’ बनाउने लोभले प्याराग्लाइडिङ दुर्घटना

पोखरा, १० मंसिर – सोमबार पोखरामा प्याराग्लाडिङ दुर्घटना भयो । दुर्घटनामा पाइलट राजु नेपालीले ज्यान गुमाए भने यात्रु शिला श्रेष्ठ घाइते भइन् । दुर्घटनाको खबरले भर्खरै खुलेको प्याराग्लाइडिङ प्रभावित भयो । दुर्घटनाको खबरले मान्छेहरु...

शक्तिशाली महिलाको सूचीमा म्याग्दीकी सपना

म्याग्दी, १० मंसिर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)ले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी छन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगर प्रभावशाली...

कक्षा १२ को परीक्षा सुरु, बागलुङका ३ हजार ५ सय ९९ परीक्षार्थी

बागलुङ, ९ मंसिर– मंगलबारदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बागलुङका ३ हजार ५ सय ९९ परीक्षार्थीले ७२ वटा केन्द्रबाट परीक्षा दिन थालेको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत कृष्णराज रेग्मीले...

बुटवलमा महासचिवलाई प्रश्न, अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको हो ?

बुटवल, ९ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुगेका छन् । मंगलबार बुटवल पुगेका पौडेलले सञ्चारकर्मीहरुसँग भेट गरे । पार्टीको पछिल्लो विवादबारे धारणा राख्दै उनले...

म्याग्दीकी १८ वर्षीया सपना रोका प्रभावशाली महिलाको सूचीमा !

पोखरा, ९ मंसिर – म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी)ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव...

बागलुङमा उधोग दिवस, समृद्धिको आधार उद्योग : प्रजिअ न्यौपाने

बागलुङ, ९ मंसिर – प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उद्योगको विकास गरेर मात्रै मुलूकमा समृद्धिको आधार खोज्न सकिने वताएका छन् । राष्ट्रिय उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय बागलुङले मंगलवार आयोजना गरेको...

ताराखोलामा सुरु भयो ५ शैयाको अस्पताल, गाउँमा पुगे डाक्टर

बागलुङ, ९ मंसिर – नेपाल सरकारको नीति अनुसार बागलुङको ताराखोला गाउँपालिकामा पाँच शैयाको अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । अस्थायी कोरोना अस्पतालमा सरकारले तोकेको एकजना...

मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनो

म्याग्दी, ९ मंसिर – नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित –मितिनी’ साइनो हराउँदै गएको छ...

दोहोरो नागरिकता लिने बागलुङका पंकज सापकोटा पक्राउ

बागलुङ, ९ मंसिर – अभिभावक फेरेर दोहोरो नागरिकता लिएको आरोप लागेका बागलुङ नगरपालिका- ६ का पंकज सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटालाई सोमवार वेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले अभिभावक फेरेर...

-->