शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

‘विन्ध्यवासिनीको ढोका खुलाऔं’

पोखरा, ८ मंसिर– गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बरालले विन्ध्यवासिनी मन्दिर अब भक्तहरुको लागि खुल्ला गर्नुपर्ने बताएका छन् । स्थानीय व्यवसायीहरुले विन्ध्यवासिनी मन्दिरको उत्तरतर्फको ढोका खुल्ला गराउन आइतबार सांसद बराललाई मन्दिर परिसरमै बोलाएर माग...

मादलुको ताल सिक्दै पोखरेली महिला

पोखरा, ८ मंसिर– पछिल्लो समय गाउँघरमा समेत मादल मोह घट्दै गइरहेको छ । संगीतमा रुची भएका केहीलाई बाहेक अरुलाई मादल बजाउन आउँदैन । सहरमा त मादलको घिन्ताङ सुन्नै मुस्किल हुन्छ । पुरानो र लोकप्रिय...

नर्जाका घर घरमा धारा, हट्यो घण्टौं धाउनुपर्ने बाध्यता

बागलुङ, ८ मंसिर– सुख्खा ठाउँ भएकाले हिउँदमा मात्रै होईन वर्षाको समयमा समेत नर्जाखानीमा खानेपानीको समस्या थियो । जिल्लाको तमानखोला गाउँपालिका वडा नं. ६ की मनकुमारी छन्त्यालले गत वर्षसम्म एक घण्टाको बाटो हिँडेर खानेपानीको जोहो...

नेकपा नेता पाण्डे पोखरामा: ‘विधि र पद्धतिको मुद्दा नछाड्ने’

केपी ओली पक्षधरको गढमा आएर पाण्डेले ओली समूहसँग यही परिस्थितिमा सम्झौता नगर्ने सन्देश प्रवाहित गरेका छन् । पोखरा, ७ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पोखरा आएका...

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा बढ्दै

बागलुङ, ७ मंसिर– बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउने र सामाग्रीले मजबुद बनाउने अभियान पछिल्लो तीन बर्षमा बढ्दो दरमा देखिएको एक कार्यक्रमका सहभागिले बताएका छन् । बागलुङ स्थित भीमापोखरा युवा क्लबले फियरमेड फाउण्डेसनको सहकार्यमा...

बागलुङले पायो ‘वर्षको उत्कृष्ट कर कार्यालय’को सम्मान

बागलुङ, ७ मंसिर – आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालयको सम्मान प्राप्त गरेको छ । आन्तरिक राजस्व कार्यालयले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा...

सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा पक्राउ

स्याङ्जा, ७ मंसिर– सामाजीक सञ्जाल मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बाजुरा जिल्ला हिमाली गाउँपालिका ४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई पटक पटक गरी रु दश लाख २८ हजार...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । आइतबार १ सय २५ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको हो । आइतबार प्रदेशका ५ जिल्लामा १...

गण्डकीमा पनि १४ दिन आईसोलेसन बसे बिना जाँच डिस्चार्ज

बागलुङ, ७ मंसिर– आइतवार बागलुङमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा भएको स्वाब परीक्षणमा बागलुङ नगरपालिका वडा नं. १ का ५६ बर्ष र ३५ बर्षका पुरुष छन्...

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बागलुङ, ७ मंसिर– बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बागलुङको काठेखोला गाउँपालिकाबाट एक युवक पक्राउ परेका छन् । घरमा कोही नभएको मौका छोपेर करणी गरेको आरोपमा २६ वर्षीय होम केसीलाई प्रहरीले पक्राउ गरिएको प्रहरी नायब...

-->