बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शान्ति सम्झौताको १४ बर्ष बिते तर अझै सत्य पनि जान्न पाइएन : पीडित

बागलुङ, ६ मंसिर– आफ्नै घरबारीमा काम गर्दा पक्राउ गरेर बेपत्ता पारिएका गलकोट नगरपालिका ५ का भबिलाल बिकका परिवारले अहिले सम्म आफ्नो मान्छे किन बेपत्ता पारियो, किन मारियो भन्ने बुझ्न सकेका छैनन् । काम गर्दा...

जसले आफ्नै माटोमा अवसर देखे…

बागलुङ, ५ मंसिर– परम्परागत खेती प्रणालीले घरखर्च र वर्षभरिको गुजारा नचलेपछि विदेशिनेको भीडमा एकाध युवाले भने आफ्नै माटोमा अवसर खोजिरहेका छन् । गाउँमा काम गर्ने जनशक्ति छैन । हिजो आफ्नो लागि वर्षभरि खाने आफै...

उत्पादकत्व खोज्दै जैमिनी नगरपालिका

बागलुङ, ५ मंसिर– बागलुङको जैमिनी नगरपालिकाले माटोमा उत्पादकत्व परीक्षण गर्न थालेको छ । नगरका दशवटै वडामा माटोको परीक्षण गरेर उत्पादकत्व खोजी गर्न थालिएको हो । माटोको गुण अनुसारको बाली लगाउने उद्देश्यले माटो परीक्षण थालिएको...

बागलुङमा खस्कदै नेपाली हाते कागज

बागलुङ, ५ मंसिर– बागलुङ उद्योग बाणिज्य संघले एक जिल्ला एक उत्पादनका लागि नेपाली हाते कागजको जिल्ला भनेर चिनाएको छ । उद्योग बाणिज्य महासंघले पनि बागलुङ हाते कागजको जिल्लाको रुपमा चिनाउने गरेको थियो । तर...

कौशिला हत्या प्रकरणः दुई वर्ष वित्यो हत्यारा भेटिएनन्

पोखरा, ५ मंसिर– दुई वर्ष अघि कास्कीको माछापुच्छ«्रे ८ खोरामुखकी ७९ वर्षीया कौशिला गुरुङको हत्या भयो । गुरुङको पोष्टमार्ट रिपोर्ट अनुसार हत्या भएको पुष्टि भएको थियो । तर तत्कालिन कास्की प्रहरी प्रमुख ओम राना...

योजना आयोगसँग ढोरपाटनवासीले सोधे, उत्तरगंगा जलाशय अब के हुन्छ ?

बागलुङ, ४ मंसिर– बागलुङको ढोरपाटनमा निर्माण गर्ने भनिएको उत्तरगंगा जलाशययुक्त आयोजनाको विषयमा प्रभावित क्षेत्रका स्थानीयले राष्ट्रिय योजना आयोगसँग चासो व्यक्त गरेका छन् । बिहिबार ढोरपाटन शिकार आरक्ष क्षेत्रको अनुगमन तथा निरीक्षण भ्रमणका लागि पुगेको राष्ट्रिय...

मुस्ताङमा ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन

जोमसोम, ४ मंसिर – हिमाली जिल्ला मुस्ताङमा यसवर्ष ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन भएको छ । मुस्ताङका किसानले यसवर्ष उत्पादन गरेको स्याउले ७१ करोड रकम आम्दानी गरेको छ। जिल्लामा उत्पादन भएको ९०...

तरकारीलाई टनेल, माहुरीलाई घार

बागलुङ, ४ मंसिर– किसानका लागि पहिलो आवश्यकता पानी, माटो र जनशक्ति हो । सबै स्रोतले सम्पन्न हुँदाहुँदै पनि समायानुकुल परिवर्तन हुन नसकेका कारण व्यवसायीक बन्न नसकेका यहाँका किसानका लागि वडा कार्यालयले बनाएको एउटा कार्यक्रम...

सिकाई निर्देशिका पालनामा चुनौती

बागलुङ, ४ मंसिर– धौलागिरी बहिरा आवासीय माबिले कक्षा ११ का विद्यार्थीले गत चैतमा दिँदा दिंदै रोकिएको परीक्षाकालागि बिद्यार्थी बोलाएको छ । सिटिइभिटीले मंसिर ९ गतेदेखि परीक्षा लिने तयारी गरेपछि विद्यालयले तिहार अघिनै बिद्यार्थीलाइ बोलाएको...

देखाउने दाँतजस्ता पनि रहेनन्, बागलुङ बजारका सिसि क्यामेरा !

बागलुङ, ४ मंसिर– बजार क्षेत्रमा हुने चोरी नियन्त्रणका लागि उद्योग बाणिज्य संघको अगुवाईमा जडान भएका सिसि क्यामेरा अहिले शुन्य भएका छन् । अधिकांश क्षतविक्षत भएका छन् भने केही पोलमा झुण्डिएका छन् । झुण्डिएका ती...

-->