बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्की क्षेत्र नम्बर ३ ‘क’ मा २५ वटा योजना छनौट

पोखरा, ४ मंसिर– गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर ३ (क) मा यसवर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत २५ वटा योजना छनौट भएका छन् । प्रदेश सांसद रामजीप्रसाद बरालको संयोजकत्वमा हालै बसेको बैठकले ती...

शंकरपोखरीमा खानेपानीको चरम समस्या

पर्वत, ४ मंसिर– पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी जमुना तिवारी हिउँद लागेपछि बिहान चार बजे नै उठेर करीब एक घण्टा टाढा रहेको राहालेपानी वा आधा घण्टा टाढा रहेको धारापानीमा पानी लिन जान्छिन् । ढिला हुँदाको...

तमानखोलामा आलु उत्पादन घट्यो

बागलुङ, ४ मंसिर– तमानखोला गाउँपालिका वडा नं. ४ का जगबहादुर छन्त्यालले अघिल्लो बर्ष ५० मुरी आलु फलाएका थिए । यो बर्ष उनको बारीमा आधा आलु घट्यो । २५ मुरी आलु पु¥याउन हम्मे परेको उनले...

थपिदैँ पोखरामा फुटबल मैदान

पोखरा, ४ मंसिर– फुटबल मैदानको अभाव रहेको पोखरामा पछिल्लोसमय मैदान थपिन थालेको छ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबल पोखरामा भएसँगै मैदान निमार्णको काम धमाधम हुन थालेको हो ।...

फुटपाथमा सर्दै बजार

पोखरा, ४ मंसिर– कोरोना कहरकै बीच आएको दशैं र तिहारले व्यवसायीलाई खासै उत्साहित बनाएन । किनकि, व्यापार सोचेजस्तो थिएन । एक त पसल खोल्नै डर, अर्कोतिर ग्राहकको चाप पनि कम । तर, लामो लकडाउन...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बागलुङमा, ठुला योजनाको अनुगमन गर्ने

बागलुङ, ३ मंसिर– राष्ट्रिय गौरवका आयोजनाको अनुगमन तथा निरीक्षणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहितको टोली बुधबार बागलुङ आएको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको अनुगमन तथा निरीक्षणका लागि उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसहितको टोली...

‘ढाका टोपी’ लाई आफ्नो बनाउन चुकेको पोखरा !

पोखरा, ३ मंसिर– नेपालका दुई ठाउँ टोपीका कारण चिनिन्छन् । एउटा भादगाउँ र अर्को पाल्पा । काठमाडौं खाल्डोभित्रको भादगाउँले कालो चिटिक्क परेको कालो र पाल्पाले ढाकाको रंगीन टोपीसँग आफूलाई जोडेको छ । भादगाउँले टोपीले...

रातीमा मोटरसाइकलमा आगो लगाउने युवक पक्राउ

पर्वत, ३ मंसिर– जिल्ला प्रहरी कार्यालय कास्कीले रातीको समयमा मोटरसाइकलमा आगो लगाएर भागेका एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा...

९० हजार नगदसहित चार जुवाडे पक्राउ

बागलुङ, ३ मंसिर– जुवा तास खेलिरहेको अवस्थामा सदरमुकाम बागलुङ बजारबाट प्रहरीले मंगलबार राती चार जना जसवाडे पक्राउ गरेको छ । बागलुङ नगरपालिका–३ गुठिमा रहेको अमिना गेष्टहाउसमा जुवा तास खेरिरहेको अवस्थामा चार जना जुवाडे नगदसहित...

विदेशबाट फर्किएका युवा धमाधम उद्यममा लगानी गर्दै

बागलुङ, ३ मंसिर– पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्केका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउँछन् । विदेश जानुअघि देशमै सिकेको सिपले उनलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो...

-->