बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङको पालाबाट ८ जना जुवाडे पक्राउ

बागलुङ, २ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले गत राती बागलुङ नगरपालिका–७ पालाबाट नगदसहित ८ जना जुवाडे पक्राउ गरेको छ । सुराकीको आधारमा राती १ बजे पाला पुगेको प्रहरीले स्थानीय जगत बहादुर कार्कीको घरमा जुवा...

यो वर्ष मनाङमा चाँडै पर्यो हिउँ,माइनस आठमा झर्‍यो तापक्रम

चामे, २ मंसिर – हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा भाईटीकाको दिन सोमबार दिउँसोबाट हिउँ परेको हो । दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ । मनाङ ङिस्याङ...

वर्षको पहिलो हिमपातपछि मुस्ताङका डाँडाकाँडा सेताम्मे

जोमसोम, १ मंसिर – हिउद सिजनमा मुस्ताङमा पहिलो हिमपात सुरु भएको छ । भाईटीकाको दिन सोमबार बिहानैदेखि मुस्ताङको उत्तरीक्षेत्रको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वर्षको पहिलो हिउँ परेको छ । त्यस्तै जिल्लाको वारागुङ...

कालिज र बन्दुकसहित म्याग्दीमा पाँच सिकारी पक्राउ

म्याग्दी, १ मंसिर – जिल्लाको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच सिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जंगलमा वन्यजन्तु चोरी सिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको...

नगदसहित बागलुङबाट १६ जना जुवाडे पक्राउ

बागलुङ, १ मंसिर- तिहारको अघिल्लो दिन राती बागलुङका बिभिन्न ठाउँबाट प्रहरीले १६ जना जुवाडे पक्राउ गरेको छ । आईतबार राती बागलुङ नगरपालिका, ६ भान्सा र सोही वडाको ठुलढुंगाबाट जुवातास खेलिरहेको अवस्थामा नगद सहित उनिहरु...

जैमिनीमा घरगोठ जल्दा दश लाख बढीको क्षती

बागलुङ, १ मंसिर – बागलुङको जैमिनी नगरपालिका, ९ पैञ्युथन्थापमा आईतवार (हिजो) साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैञ्युथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मन बहादुर नेपालीको गोठ जलेको...

म्याग्दीको संस्थागत आइसोलसन खाली, संक्रमतिले रोज्न थाले होम आइसोलेसन

बेनी, ३० कात्तिक – म्याग्दीमा कोरोना संक्रमित होम आइसोलेसनमा बस्न थालेपछि संस्थागत आइसोलेसन खाली भएको छ । समुदायस्तरमै कोरोनाको संक्रमण फैलिएपनि बेनी अस्पताल र स्थानीय तहको समन्वयमा खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवन तथा...

मुस्ताङमा थपिए १३ जना सङ्क्रमित

पर्वत, ३० कात्तिक- कोरोना सङ्क्रमणमा हालसम्म सुरक्षित अवस्थामा रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा आइतबार एकै पटक थप १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आइतबार जारी गरेको चौथो विज्ञप्तिमा...

संस्कृति संरक्षण गर्न बागलुङमा चंगा चैट प्रतियोगिता

बागलुङ, ३० कार्तिक – कुनै वेला मनोरञ्नाको महत्व पुर्ण मानिने चंगा उडाउने संस्कृति हराउदै जान थालेको छ । विगत एक दशक अगाडी सम्म दशै तथा तिहार मा बालवालिका देखी युवा युवतीतले मनोरञ्जनको रुपमा लिने...

रायडाँडाको रायोको साग : मुल्य नपाउँदा उत्पादननै रोकियो

बागलुङ, ३० कात्तिक– ठुला अनि मुलायम देखिने पात । देख्दै खाउँ खाउँ लाग्ने रायोको साग बागलुङ बजारमा देखियो भने धेरैले सोध्थे कहाँको साग हो ? सदरमुकाम बागलुङ बजारदेखि केहि पर रहेको बागलुङ नगरपालिका–११ रायडाँडामा फल्ने...

-->