बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लमजुङको मर्स्याङ्दी भेडीगोठबाट प्याराग्लाइडिङ

लमजुङ, ३० कात्तिक – यस बेला मर्स्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडामा भेडीगोठ बस्छ । हिउँको चिसो छल्न भन्दै बेंसी झार्न भेडीगोठलाई हर्सिङडाँडामा ल्याइन्छ । त्यही गोठ रहेको दुबोको फाँटमा गत सोमबार एकाएक हुल जम्मा भए ।...

कालीगण्डकीमाथि बन्जी गर्दाको त्यो क्षण…

करिब दश/बाह्र वर्ष अगाडि भोटेकोशीको खोंचमाथिबाट डोरीको सहारामा पन्छीजस्तै खुला आकाशमा चिच्याउँदै तलतिर वेग मारेको अत्यासलाग्दो दृश्य हेरेपछि मनमा केही डरसँगै साहसिक अनुभव लिने हुटहुटीले डेरा जमाएर बसेको थियो। त्यसपछि  यसको बारेमा कौतुहलता मेट्न पत्रपत्रिका,...

रक्तदानसहित मनायो कास्कीकोट युवा संजालले बार्षिकोत्सब

पोखरा, ३० कात्तिक – समाज उपान्तरणको लागि अग्रणी भूमिका खेलिरहेको हाम्रो कास्कीकोट युवा संजालले रक्तदान सहितका कार्यक्रम गरि चौथों बार्षिकोत्सब सम्पन्न गरेको छ । बार्षिकोत्सबको अबसरमा संजालले कास्कीकोटममा रहेका पुरातात्विक सम्पदाहरु कास्कीकोट दरवार र गुप्तकालिका...

ऐतिहासिक कास्कीकोट दरवार

ऐतिहासिक कास्कीकोट दरवार । तस्विर: हेम सुवेदी ...

सुन्तला बोटमै सुक्न थाल्यो, किराको प्रकोपले बोट नै रित्तै

बेनी, ३० कात्तिक- बेनी नगरपालिका–३,भकिम्ली हल्लेगौडाका कर्णबहादुर रोकाको बारीमा लटरम्मै फलेको सुन्तलाको बोट सुक्यो । सुन्तलाको बोटले भार थेग्नै नसक्ने अवस्था टेको लगाएर समेत विक्री गरेका रोकाको बगैंचामा फलेको सुन्तलाको नगद हात पार्ने बेला...

२० लाख तिरेर साउदीको जेलबाट छुटे म्याग्दीका निउरे

म्याग्दी, ३० कात्तिक – ७ बर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे स्वदेश फर्किएका छन् । मोरङका कमल वस्तीको हत्याको आरोपमा जेलमा रहेका निउरेलाई आवश्यक कागजात र मृतकका आफन्तले...

तिहारको चौथो दिन : आज गाई र आत्म (म्ह) पूजा गरिँदै

पोखरा, ३० कात्तिक – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा...

पोखरामा दुई सङ्क्रमितको मृत्यु

पर्वत, २९ कात्तिक – कोरोना पोजेटिभ रहेको अवस्थामा थप दुई जनाको मृत्यु भएपछि गण्डकी प्रदेशमा सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय २३ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गरेर दिएको...

ठूलो परिणामको गाँजा सहित युवक पक्राउ

बागलुङ, २९ कात्तिक- इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको टोलीले ठूलो परिणामको गाँजा सहित युवकलाई पक्राउ गरेको छ । शनिवार दिउसो निसीखोला गाउँपालिका वडा नं. ६ का ३४ बर्षिय टेकबहादुर घर्तीलाई पक्राउ गरेको प्रहरीले बतायो...

स्वरोजगार र ब्यवसायका लागि उन्नत प्राविधिक शिक्षा

पोखरा, २९ कात्तिक– कञ्चनपुर देवकोट नगरपालिका–४ सिसैयाका खुशीराम चौधरी तिन वर्षिय होटल म्यानेजमेन्ट पढन् पोखरा आए । चिनजानको एक सरसंगको सहयोगले पोखरामा प्राविधिक शिक्षालयमा पढने सपना बोकेर आएका उनी प्राविधिक शिक्षा लिएर बेरोजगार बस्नुपर्ने...

-->