शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बागलुङमा, ठुला योजनाको अनुगमन गर्ने

बागलुङ, ३ मंसिर– राष्ट्रिय गौरवका आयोजनाको अनुगमन तथा निरीक्षणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहितको टोली बुधबार बागलुङ आएको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको अनुगमन तथा निरीक्षणका लागि उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसहितको टोली...

‘ढाका टोपी’ लाई आफ्नो बनाउन चुकेको पोखरा !

पोखरा, ३ मंसिर– नेपालका दुई ठाउँ टोपीका कारण चिनिन्छन् । एउटा भादगाउँ र अर्को पाल्पा । काठमाडौं खाल्डोभित्रको भादगाउँले कालो चिटिक्क परेको कालो र पाल्पाले ढाकाको रंगीन टोपीसँग आफूलाई जोडेको छ । भादगाउँले टोपीले...

रातीमा मोटरसाइकलमा आगो लगाउने युवक पक्राउ

पर्वत, ३ मंसिर– जिल्ला प्रहरी कार्यालय कास्कीले रातीको समयमा मोटरसाइकलमा आगो लगाएर भागेका एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा...

९० हजार नगदसहित चार जुवाडे पक्राउ

बागलुङ, ३ मंसिर– जुवा तास खेलिरहेको अवस्थामा सदरमुकाम बागलुङ बजारबाट प्रहरीले मंगलबार राती चार जना जसवाडे पक्राउ गरेको छ । बागलुङ नगरपालिका–३ गुठिमा रहेको अमिना गेष्टहाउसमा जुवा तास खेरिरहेको अवस्थामा चार जना जुवाडे नगदसहित...

विदेशबाट फर्किएका युवा धमाधम उद्यममा लगानी गर्दै

बागलुङ, ३ मंसिर– पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्केका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउँछन् । विदेश जानुअघि देशमै सिकेको सिपले उनलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो...

कास्कीकोट युवा संजालको रक्तदान

पोखरा, ३ मंसिर–कास्कीकोटमा रहेको हाम्रो कास्कीकोट युवा संजालले आयोजना गरेको रक्तदानमा २० जनाले रगत दिएका छन् । संजालले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा संजालले कास्कीकोटमा रहेका पुरातात्विक सम्पदाहरु...

मानहुँकोट जाँदै गरेको हायस पल्टिँदा एक महिलाको मृत्यु

तनहुँ, ३ मंसिर– दमौलीबाट मानहुँकोटतर्फ जाँदै गरेको ग१ख २९४२ नम्बरको हायस भीरबाट खस्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा पोखरा महानगरपालिका–३२ गगनगौंडाकी करिब २८ वर्षकी सुनिता गुरुङ रहेकी छन् । घटना लगत्तै उद्धार...

लमजुङ अस्पताल प्रदेश सरकार मातहत

लमजुङ, ३ मंसिर– लमजुङ सामुदायीक अस्पतालको व्यवस्थापन जिम्मा गण्डकी प्रदेश सरकारले लिएको छ । अहिलेसम्म व्यवस्थापनको जिम्मा लिँदै आएको मान विकास तथा सामुदायिक संस्थासँग गण्डकी प्रदेश सरकारले हालै सम्झौता गर्दै सामुदायीक अस्पताल आफैले चलाउने...

पर्यटक तान्दै काहूँडाँडा, बन्दै विशाल बुद्ध मण्डला

पोखरा, ३ मंसिर – न भीडभाडमा जान मिल्ने । न त साथीभाई भेट्न नै मिल्ने । जहाँ गए पनि डराउनुपर्ने अवस्था बनेको छ, पोखरामा । केही दिनदेखि दिनहुँ सयौंको संख्यामा संक्रमित थपिएको विवरण पनि...

तिलहारको बनमा आगलागी, २४ घण्टा बित्यो, नियन्त्रणमा आएन

पर्वत, २ मंसिर– पर्वतको मोदी गाउँपालिका–६ तिलहारको ढाडको पाखा बनमा आगलागी भएको छ । सोमबार साँझबाट लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा नआएको स्थानीयले बताएका छन् । साँझको समय बस्ति नजिकैको बनमा एक्कासी...

-->