बागलुङ, २९ कात्तिक– नेपालीको दोश्रो ठूलो चाड तिहारको अबसरमा बजारमा किनमेल गर्नेको भीड लागेको छ । देउसी भैलो भने यो वर्ष छैन । तर स्थानीयले तिहारका लागि चाहिने फूलमाला, भाँडाबर्तन र अन्य सामाग्री किन्न...
लकडाउनको सिर्जना ‘निरुत्तर’ विमोचन
तनहुँ, २९ कात्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण फैलने डरले ११ चैतदेखी मुलुकमा लकडाउन भयो । लकडाउनको बेला कोरोनाको डरले सबैलाई घरमै थुन्यो । व्यस्त दैनिकीबाट फुर्सदिलो बनेका यहाँका एक जना...
दुई परिवारका ८ जनासहित बागलुङमा १२ संक्रमित थपिए
बागलुङ, २९ कात्तिक– बागलुङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१ रामरेखाका दुई परिवारका ८ जना सहित १२ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको...
कुकुरको सुरक्षामा लाखौंको भेडापालन
बेनी, २९ कात्तिक– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा हिमबहादुर छन्त्याल (देवान) को खर्कमा रहेका पाँच सय भेडाहरूसँगै पाँच वटा भोटे कुकुर छन् ।तीनबर्षदेखि खर्कमै विताउने गरेका छन्त्यालका भेडाको बथानको...
जन्मदिनमा आविष्कार केन्द्रलाई ५० हजार
बागलुङ, २९ कात्तिक – गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहेएका तुलवीर थापा ‘समर्पण’ले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन् । शुक्रबार...
युनाईटेड क्लबद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान
पोखरा, २९ कात्तिक– युनाईटेड क्लव पोखराले वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । क्लबले गर्दै आएको सामाजिक काम अन्तर्गत वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
प्रहरी कार्यालयलाई मास्क,...
बागलुङमा कोरोना : तीन जना थपिए, दश जना संक्रमणमुक्त
बागलुङ, २८ कात्तिक– बागलुङमा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–२ का ७५ बर्षिय पुरुष, धौलागिरी अस्पतालमा कार्यरत २८ बर्षिय पुरुष स्वास्थ्यकर्मि र वडिगाड गाउँपालिकामा कार्यरत २७ बर्षिय पुरुषमा...
पिन बागलुङको सपथ तथा शुभकामना आदानप्रदान
बागलुङ, २८ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट इञ्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोशियसन अफ नेपाल (पिन) बागलुङको सपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्रका...
बागलुङमा धनवन्तरी जयन्ती मनाइयो
बागलुङ, २८ कात्तिक– काग तिहारको दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको जन्मजयन्ती मनाइएको छ ।
धनवन्तरी स्वास्थ्य सहकारी बागलुङको आयोजनामा स्वास्थ्य रक्षाका लागि क्रियाशिल आयुर्वेद समाज र विजया आर्युेवेद फर्मा समेतले दिवश मनाएका हुन् । धनवन्तरी...
धान मासेर लगाएको किबीले मालामाल
बागलुङ, २८ कात्तिक– स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेत । पाँच रोपनी पाखो खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान परालले उठाउन हम्मेहम्मे हुन्थ्यो ।
बागलुङ नगरपालिका–१३ पैंयुपाटाका...