बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चेतना अभिवृद्धिमा रेडियोको भूमिका महत्वपूर्ण: नगरप्रमुख पौडेल

बागलुङ, २७ कात्तिक – बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सञ्चार माध्यमले समाजको यथार्थ चित्रण गर्नुपर्ने वताएका छन् । धौलागिरी एफएमको १६औं बार्षिकोत्सव मुलसमारोह तथा पुरस्कार वितरण कार्यक्रमलाई विहिवार सम्वोधन गर्दै नगरप्रमुख पौडेलले पछिल्ला दिनमा...

कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

बागलुङ, २७ कात्तिक– जनशक्तिको अभाव र उत्पादनमा भैरहेको गिरावटले निराश यहाँका किसानलाई रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न जिल्लाको ढोरपाटन नगरपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायतका रैथानेबालीको...

म्याग्दीमा देउसी भैलो खेल्न रोक

बेनी, २७ कात्तिक– जिल्ला प्रशासन कार्यालय म्याग्दीले सदरमुकाम बेनीबजारलगायत जिल्लाका सबै स्थानीय तहमा तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको हो । बेनी नगरपालिकाको अनुरोधमा पूर्वनिर्धारित समय अगाडी नै बजार बन्दको नियमित कार्यतालिका हेरफेर...

चुरोट चोरेको आरोपमा झगडा र हत्या

पोखरा, २७ कात्तिक– चुरोट चोरेको निहुँमा भएको झगडाका कारण पोखरामा एक युवाले ज्यान गुमाएका छन् । घटनामा मृत्यु हुनेमा दाङको घोराही नगरपालिका घर भएका २५ वर्षीय कृष्ण चौधरी रहेका छन् । उनको हत्या अभियोगमा...

अबैध क्रसर नियन्त्रण प्रयास थालियो

बागलुङ, २७ कात्तिक– अबैध रुपमा संचालन भएका ढुंगाखानी, क्रसर उद्योग र जथाभावी उत्खनन गरिएका बालुवा तथा निर्माण सामाग्रीलाई नियन्त्रण गर्न पहल थालिएको छ । ढुंगागिटी तथा वालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ पालना...

बर खोलामा पुल शिलान्यास

तनहुँ, २७ कात्तिक–‘बर्खाको बेला केटाकेटी विद्यालय आउजाउ गर्दा ज्यानको बाजी थापेर खोला तर्नुपर्छ । हिउँदमा सुकेर खोला सानो भए पनि बर्खामा वारपार भएरबग्ने गर्दछ । पुल बनेपछि त ठूलै राहत मिल्छ हाम्लाई’, बर खोलामा...

संकटमा सञ्चार टिकाऔं: सांसद केसी

बागलुङ, २६ कात्तिक – कोरोना संक्रमणले देशभरका संचार माध्यम संकटमा परेको बेला पत्रकार पनि समस्यामा परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । संकटमा सामना गर्ने पत्रकार दिगो रुपमा टिक्ने र संघर्ष गर्न नसक्नेले पलायन...

निभ्यो शिक्षाको ज्योती…

बागलुङ, २६ कात्तिक– पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । विसं १९९२ मा बागलुङ नगरपालिका...

पुम्दीकोटमा ठडिँदै शिव मुर्ति

पोखरा, २६ कात्तिक– पोखरा महानगरपालिका–२४, पुम्दीकोटमा निमार्णाधीन नेपालकै अग्लो शिव मुर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ । पर्यटकीय राजधानी पोखरालाई धार्मिक पर्यटकीय सहरको रुपमा चिनाउन नेपालकै अग्लो दावि गरिएको पद्मासनमा बसेका शिवको ५१ फिट...

व्यास नगरपालिकाद्धारा कारागारलाई खाट सहयोग

तनहुँ, २६ कात्तिक– चिसो भुईमा सुत्न बाध्य तनहुँ कारागारका कैदीबन्दीले खाट पाएका छन् । व्यास नगरपालिकाले कारागारलाई ४० थान खाट सहयोग गरेपछि कैदीबन्दीलाई यसपालीको जाडोमा राहत मिलेको हो । व्यासका मेयर बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला...

-->