बागलुङ, २६ कात्तिक– बागलुङका २० जनासहित गण्डकी प्रदेशमा बुधबार दिउँसो १ सय ५० जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, सबैभन्दा धेरै कास्कीमा ११९, बागलुङमा २०, पर्वतमा ३, स्याङ्जामा २ र...
अक्सिजन खोज्दै काठमाण्डौ !
बागलुङ, २६ कात्तिक– सोमबार र मंगलबार बागलुङबाट दुई जना बिरामीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ पठाइएको छ । सोमबार पठाइएकी एक महिला कोरोना संक्रमित हुन् । तीन दिनदेखि धौलागिरी अस्पतालमा उपचाररत उनको परिवारको आग्रहमा काठमाण्डौं...
स्वास्थ्यलाभको कामना गर्दै धौलागिरी अस्पतालका विरामीलाई तातो दुध
बागलुङ, २६ कात्तिक – धौलागिरी एफएम बागलुङले धौलागिरी अस्पतालमा उपचारत विरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै तातो दुध वितरण गरेको छ । एफएमले आफ्नो १६ औं बार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो दिनको कार्यक्रम अन्तरगत बुधवार धौलागिरी अस्पतालमा...
पर्ख र हेरको अवस्थामा लेकसाइड !
पोखरा, २६ कात्तिक – पर्यटन शब्दको पर्यायवाचीजस्तै भएर आउने नाम हो, पोखरा । तालैतालको सहरको पनि उपमा पाएको पोखरामा बाह्रैमास पर्यटक आइ रहन्छन् ।
तर, ९ महिना यता लेकसाइड सुनसानै छ । महामारीको रुपमा फैलिइरहेको...
‘पार्टी फुटाउने बेला होइन् यो’
तनहुँ, २६ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्लो तहसम्म पार्टी एकताको प्रक्रिया पूरा नहुँदै विभाजनको संघारमा पुगेको राजनितिक वृतमा चर्चा चलेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को...
धौलागिरि एफएमको वार्षिकोत्सवमा त्रिदिवसीय कार्यक्रम
बागलुङ, २५ कात्तिक– धौलागिरिको पहिलो एफएम धौलागिरि एफएम ९८.६ मेगाहर्जले मंगलबारदेखि आफ्नो १६ औँ बार्षिकोत्सव त्रिदिवसीय कार्यक्रमका साथ मनाउन शुरु गरेको छ ।
२०६१ साल कार्तिक २७ गते धौलागिरिमै पहिलोपटक स्थापना भएको एफएमले १६ वर्ष...
भरुवा बन्दुकसहित थापा पक्राउ
तनहुँ, २५ कात्तिक – भरुवा बन्दुकसहित तनहुँमा एक जना पक्राउ परेका छन् । तनहुँको भीमाद नगरपालिका वडा नं. २ बन्दीछापबाट सिमलबोटका ६० वर्षीय टुकबहादुर थापालाई पक्राउ परेका हुन् ।
प्रहरी चौकी किहुँको टोली उनलाई प्रक्रिएको...
बागलुङका ७ जनासहित गण्डकीमा थपिए ६१ कोरोना संक्रमित
बागलुङ, २५ कात्तिक– मंगलबार दिउँसो बागलुङका ७ जनासहित गण्डकी प्रदेशका चार जिल्लामा ६१ कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखाका अनुसार, कास्कीमा ३८, बागलुङमा ७, गोरखामा ७ र स्याङ्जा जिल्लामा ९ जना...
तनहुँमा एकैदिन ३० जना फरार प्रतिवादी पक्राउ
तनहुँ, २५ कात्तिक – तनहुँ प्रहरीले सोमबार ठुलो संख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले विभिन्न अपराधमा संग्लन रही अदालतले तोकेको दण्ड जरिवाना भुक्तान नगरी फरार रहेका ३० जनालाई पक्राउ गरेको हो ।
२४...
कास्कीमा देउसी–भैलो खेल्न रोक
पोखरा, २५ कात्तिक– कास्कीमा यो वर्षको तिहारमा देउसी–भैलो खेल्न नपाइने भएको छ । संक्रमणको दर ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै देउसी–भैलो खेल्न रोक लगाएको हो ।
नजिकिँदै गरेको तिहार, छठजस्ता...