शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

तनहुँका सांसद सिग्देलले बाँढे सडक र भवनलाई बजेट

तनहुँ, १३ मंसिर – प्रतिनिधीसभा तनहुँ क्षेत्र नम्बर २ का सासंद केदार सिग्देलले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सडक र भवन निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । ६ स्थानिय तह रहेको निर्वाचन...

निसीखोलाबाट नियन्त्रणमा लिईएको गाजा नष्ट

बागलुङ, १२ मंसिर– गत कात्तिक २९ गते जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ६ बाट बरामद भएको १ सय ५० किलो गाजा जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार नष्ट गरेको छ । साही ठाउँ बस्ने टेक...

गौचनको पत्रकारिता अझै सिक्न योग्य

बागलुङ, १२ मंसिर– धौलागिरी क्षेत्रमै पहिलोपटक पत्रिका प्रकाशित गरेका ओमकारप्रसाद गौचनको जीवनशैलीबाट सबैले पाठ सिक्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् । गौचनको पत्रकारिता योगदानबारे नेपाल पत्रकार महासंघले कृति प्रकाशितमा अगुवाई गर्नुपर्ने समेत धारणा व्यक्त भएको छ...

खानेपानी बोर्ड गठनका लागि कार्यदल

बागलुङ, १२ मंसिर– बागलुङ बजारको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले चासो राखेको छ । नगर कार्यपालिकाको बैठकले समस्या समाधानका लागि विकल्प खोजेको हो । उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालनमा रहेको खानेपानीलाई खानेपानी बोर्डमार्फत संचालन गराउन...

धौलागिरि अस्पतालका अध्यक्ष रानालाई कोरोना पोजेटिभ

बागलुङ, १२ मंसिर– धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सामाजिक अगुवा केबी राना मगरलाई कोरोना संक्रमण पुष्टी भएको छ । सामान्य रुघाखोकी लागेपछि रानाले आँफू र आफ्नो परिवारका सदस्यको पिसिआर गराएका थिए । शुक्रबार बिहान...

बेवारिसे अवस्थामा ३८ थान अबैध बन्दुक बरामद

बागलुङ, १२ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका बिभिन्न ठाउँबाट ३८ थान अबैध भरुवा बन्दुक बरामद गरेको छ । जंगल तथा घर छेउमा बेवारिसे अवस्थामा ती बन्दुकहरु फेला परेका हुन् । गत कात्तिक २८ गते...

चार विद्युत गृहले तमानगाउँमा बिजुली

बागलुङ, १२ मंसिर– तमानखोला वडा नं. ३ र ४ मा झण्डै ६ सयबढी घर छन् । राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । तर पनि यो गाउँ झिलीमिली छ । यहाँ साना उद्योग र विद्युतबाट चल्ने...

कास्कीका क्रसर : अनुगमन गर्ने, कागज माग्ने, यत्तिकै छोड्ने

पोखरा, १२ मंसिर– जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समीतिले यतिबेला कास्कीका विभिन्न क्षेत्रमा संचालन भएका क्रसरहरुमा अनुगमन गरिरहेका छन् । जिल्ला समन्वय समीतिका अध्यक्षको संयोजकत्वमा गठित अनुगमन समीतिले सोमबार देखि क्रसर अनुगमन सुरु गरेको...

१३ वर्षीया छोरीलाई बलत्कार गरेको आरोपमा बुबा पक्राउ

पोखरा, १२ मंसिर– पछिल्लो समय देशभर बलत्कारको घटना बढ्दो क्रममा छ । पोखरामा समेत कोरोना पछि बलत्कारको घटनामा समेत वृद्धि भएको छ । तर पोखरामा शनिवार यस्तो घटना भयो कि जहाँ आफ्नै सन्तानलाई नै...

अस्पतालमा घुम्दाघुम्दै ज्यान गयो काँडेका राजेश कार्कीको

पोखरा, ११ मंसिर – गाउँ छोडेर मान्छेहरु शहरतिर किन ओइरिन्छन् ? धेरै थोकको सुविधा सहरमै पाइने भएकाले पनि सहर धेरैको रहर बनेको होला ! तर, देशकै सुविधा सम्पन्न सहर पोखरामा उपचार नपाएरै मर्नु पर्ने...

-->