गोरखा, १७ कात्तिक – गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वाब परीक्षणको क्रममा सोमबार प्रजिअ भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका...
गैंडाकोटका नगर प्रमुख छत्र पौडेललाई कोरोना पुष्टि
नवलपुर, १७ कात्तिक– नवलपुरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा भएको स्वाव परीक्षणमा नगर प्रमुख पौडेललाई संक्रमण पुष्टि भएको हो ।
नगर प्रमुख पौडेलका अनुसार सामान्य ज्वरो...
जलजलाले कोरोना संक्रमितलाई १० हजार सहयोग गर्ने
पर्वत, १७ कात्तिक– पर्वतको जलजला गाउँपालिकाले आफ्ना नागरिकमा कोरोना देखिएमा १० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने भएको छ ।
कोरोना संक्रमितको उपचारमा थोरै भएपनि राहत स्वरूप १० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख...
ढोरपाटनका पीडितलाई सवा ११ लाख सहयोग
बागलुङ, १७ कात्तिक– जापानमा रहेका बागलुङे युवाहरुको समुह बागलुङ समाज जापानले जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका बाढीपहिरो पीडितका लागि नगद सहयोग गरेका छन् ।
जापानमा चलाईएको सहयोग अभियानबाट संकलित रकम नगरपालिकाको बाढीपहिरो राहत...
बागलुङ बजारमा सडक भासियो, स्थानीय त्रसित
बागलुङ, १७ कात्तिक– बागलुङ नगरपालिका–३ गुठिमा सडक भासीएको छ । सोमबार दिउँसो एकाएक सडक भासिन थालेपछि स्थानीय त्रसित भएका सहकर्मि उमाकान्त शर्माले बताए । सडकको बिचमा भासिएपछि आवागन रोकिएको स्थानीयले बताए । खानेपानीको पाईप...
एक हप्ताका लागि बागलुङ बजार लकडाउन
बागलुङ, १७ कात्तिक– जिल्लाको सर्वपक्षिय बैठकले सोमबार राती १२ बजेदेखि कात्तिक २४ गते राती सम्म बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा निकाय,...
कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः शुरु
पर्वत, १७ कात्तिक– कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा...
बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता
बागलुङ, १७ कात्तिक– बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परि बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केहि पत्तो लागेको छैन्...
कोरोना संक्रमित देवचुलीका एक पुरुषको मृत्यु
नवलपुर, १७ कात्तिक– नवलपुरको देवचुलीका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । देवचुली ११ धारापानीका ८० बर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्तिक १२ गते स्वास्थ्यमा समस्या आई...
स्वाब दिएर जथाभावी यात्रा
बागलुङ, १७ कात्तिक– बागलुङ सदरमुकामस्थित एक बैंकका कर्मचारीले स्वाब परीक्षणका लागि दिएर दशै मनाउन चितवन हानिए ।
उनी चितवन पुगेको दोश्रो दिन कोरोना पोजेटिभ देखिएको खबर आयो । त्यसअघि उनले धेरै मनिस भेटे । सँगै...