बागलुङ, १९ कात्तिक– बडिगाड गाउँपालिका वडा नं. १० को पात्लेकी मीना बिकलाइ हरेक दिन खानेपानी खेप्नको सास्ती थियो । बिहानै उठेर खोल्सामा पानी खेप्न जाँदा दुइ घण्टा लाग्थ्यो । गाइबस्तुलाई पानी खुवाउने काम सबैभन्दा...
लक्षणसहितका संक्रमित बढे बागलुङमा
बागलुङ, १८ कात्तिक – केही अघिसम्म जिल्लामा लक्षण भएका कोरोना संक्रमित फाटफुट्ट भेटिन्थे त्यो पनि हल्का लक्षण देखिएको अवस्थामा । सामान्य हेरचाह र औषधिले नै उनीहरु निको हुन्थे । कतिपयमा केही दिनमै लक्षण आफै...
अस्ताए पोखरेलीको प्रिय सुर्य बहादुरका किरण
पोखरा, १८ कात्तिक– नेपालमा मात्र प्रख्यात नभइ दक्षिण एशियामा नै आफ्नो छवि बसालिसकेका उद्योगपति एवम् सांसद सुर्यबहादुर (सिताराम) केसीको किरण अस्ताएको छ ।
मधुमेहका दिर्धरोगी समेत रहेका उद्योगपति, समाजसेवी, खेलप्रेमी, शिक्षा प्रेमी केसिको सुर्य सोमबारको...
बागलुङका संक्रमित पुरुषको पोखरामा मृत्यु
बागलुङ, १८ कात्तिक– बागलुङका कोरोना संक्रमित पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश...
दमेकमा चट्याङले लागेर दुई महिला घाईते
बागलुङ, १८ कात्तिक– मंगलबार बिहान बर्षासँगै परेको चट्याङले लागेर बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा दुई जना महिला घाईते भएका छन् । दमेककी खिरमती बिक गम्भिर घाईते छन्भने सोही ठाउँकै तिलचना बहिक छन्त्याल सामान्य घाईते भएको...
‘कोरोना महामारी, मेरो जिम्मेबारी’ अभियान सुरु
बागलुङ, १८ कात्तिक– ‘जो कोहीबाट दुई मिटर भन्दा पर बस्छु र नजिक जानुपरे बढिमा दश मिनेटसम्म मात्र बस्छु’ मंगलबार दिउँसो साढे तीनबजे उल्लेखित वाक्यले जिल्ला प्रशासन कार्यालय बागलुङको सभाहल गुञ्जायमान भयो ।
प्रमुख जिल्ला अधिकारी...
जुवाको खालबाट पाँचजना पक्राउ
बागलुङ, १८ कात्तिक– जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारको एक होटलमा जुवा खेलेको आरोपमा नगद सहित पाँच जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको होटल बिसौनीबाट नगद ७८ हजार १ सय रुपैयाँ...
पिरामिड शैलिबाट नेटवर्किङ व्यवसाय बिरुद्ध म्याग्दी प्रहरीको अप्रेसन, तीनजना पक्राउ
बेनी, १८ कात्तिक– म्याग्दी प्रहरीले पिरामिड शैलिबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीलाई सदस्य विस्तार गरी ठगी गरेको आरोपमा पोखरास्थीत...
नेपाली सेनाले ग-यो शव व्यवस्थापन
बागलुङ, १८ कात्तिक– मंगलवार धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएका ६६ बर्षिय कोरोना संक्रमित पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । बागलुङ नगरपालिका र धौलागिरी अस्पतालको सहयोगमा श्री नं. २३...
अलैंचीको मूल्य घट्यो, किसान मर्कामा
बागलुङ, १८ कात्तिक– ताराखोला गाउँपालिकाका इन्द्रबहादुर रोकाले ३ वर्षअघि प्रति किलोग्राम १ हजार ५ सय रुपैयाँमा अलैची बेचेका थिए । अहिले ५ सय ५० रुपैयाँमा बेच्नुपर्ने बाध्यता सुनाए ।
भारतीय एकाधिकार तोड्न नसक्दा किसानले अलैचीको...