बागलुङ, १९ कात्तिक– जिल्लाको गलकोट नगरपालिकाले जारी गरेको घर कायम तथा नक्सापास सम्बन्धि सूचना जनचाहनाविपरित रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगरपालिकाले आपत्ति जनाएको छ ।
बुधबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नेकपाले घर कायम तथा...
शुक्लागण्डकीको बजार क्षेत्रमा ५ दिने लकडाउन
तनहुँ, १९ कात्तिक– कोरोना भाईरसको संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ ।
बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राती १२ बजेदेखी आगामी मंगलबार रातीसम्म लकडाउन गर्ने...
बाढीपहिरो पीडित भन्छन् : ‘चिसो बढ्यो बास चाहियो’
बागलुङ, १९ कात्तिक– भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरीरहेका हुन्थे । बर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र...
कोरोना संक्रमणका संकास्पद ८१ बर्षिय पुरुषको धौलागिरी अस्पतालमा मृत्यु
बागलुङ, १९ कात्तिक– बागलुङमा कोरोना संक्रमणको आशंका गरिएका एक बृद्धको मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या, ज्वरो र खोकी सहितका लक्षण देखिएपछि धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका बागलुङ नगरपालिका–२ का ८१ बर्षिय...
सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन
पर्वत, १९ कात्तिक –कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५...
पोखरा, १९ कात्तिक– गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभाप तिकुमार खड्काले पोखरा १९ मा निर्मार्णाधीन अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामीण सडकको अनुगमन गरेका छन् । सो सडकलाई राष्ट्रिय योजनामा पार्न महत्वपुर्ण भूमिका खेलेका...
प्रहरीको नयाँ बिधि, नटेर्नेलाई नमस्कार
बागलुङ, १९ कात्तिक– सोमबार रातीदेखि बागलुङ नगरपालिकाको वडा नं. १ देखि ४ सम्म लकडाउनको घोषणा गरिएको छ । समुदाय स्तरमा संक्रमणको दर उच्च भएपछि जिल्ला संकट व्यवस्थापन समितिले गरेको लकडाउनमा मंगलवार बागलुङ बजार सुनसान...
बिरुवा सहकारीको अध्यक्षमा शिवराज आचार्य
पोखरा, १८ कार्तिक – पोखराको विरौटामा रहेको बिरुवा बचत तथा ऋण सहकारीको नवौं साधारणसभा तथा चौथो अधिवेशनले शिवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा हरिशचन्द्र रेग्मी, सह–सचिवमा...
१२ वर्षदेखि ओछ्यानमै, उपचारमा सहयोगको याचना
बेनी, १९ कात्तिक– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङ गाउँमा एउटा जिर्ण घरभित्रको भ¥याङ नजिकै एउटी महिला पल्टिएकी छन् । एउटामात्र कोठामा खाट जोडेर बनाएको ओछ्यान भएपनि ३८ वर्षीया...
कुँडुले–रत्नेचौर जोड्ने लामो पुल बन्ने
बेनी, १९ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट बागलुङ नगरपालिका–४ कुडुले जोड्ने गरि झोलुंगे पुल बन्ने भएको छ । रत्नेचौरको बुढोचौर खेलमैदानदेखि ढोडेनी खोलामाथी झोलुङ्गे पुल निर्माणका लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय...