नवलपुर, २० कात्तिक– नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको...
म्याग्दी, २० कात्तिक– जिल्लाको मंगला गाउँपालिकामा बन्दाबन्दी (लकडाउन) गरिएको छ । समुदायमा कोरोना संक्रमण दर बढ्न थालेपछि बन्दाबन्दीको घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरोकारवालाहरुको सुझावको आधारमा कोरोना...
बेनी, २० कात्तिक – म्याग्दीको मालिका गाउँपालिका–७, बिमका बाढीपहिरो विस्थापितको पुर्नवास र जग्गा ब्यवस्थापनका लागि बिम मालिका संघ अन्तराष्ट्रियबाट ७० लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ । विश्वका विभिन्न देशमा छरिएका बिमबासीको सक्रियतामा स्थापना...