बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मानहुँकोटमा पर्यटकको ताँती

तनहुँ, २३ कात्तिक– खैरेनीटारका मुक्तिनाथ तिम्लिसिनाले शनिबार झिसमिसेमै मानहुँकोटको डाँडामा उक्लिए । नेकपा शुक्लागण्डकी नगर कमिटि अध्यक्ष समेत रहेका उनी साढे दुई बर्ष पहिले पनि कामको सिलसिलामा त्यहाँ पुगेका थिए । त्यतिबेला डाँडो सुनासान...

खेलाडीले गरे बुर्तिबाङ बजार सरसफाई

बागलुङ, २२ कात्तिक– खेलकुदमा सहभागी युवाहरुलाई सामाजिक काममा समेत जागरुक बनाउने अभियानअन्र्तगत यहाँ सञ्चालित तालिम केन्द्रले बजार सरसफाई गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका मुकाम बुर्तिबाङ बजार युवाहरुको समुहले सरसफाई गरेको हो । ढोरपाटन नगरपालिका...

५४ हजार नगदसहित ८ जना जुवाडे पक्राउ

बागलुङ, २२ कात्तिक– जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका वडा नं. ४ ठुलाश्वाराबाट शनिबार नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । ठुलाश्वारका खडानन्द आचार्यको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले रंगेहात...

बेनी नगरले घरदैलोमै कोरोनाको चेकजाँच गर्ने

बेनी, २२ कात्तिक– समुदायस्तरमै कोराना संक्रमण फैलिएपछि बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझन् ‘कम्युनिटी टेष्ट स्किृनिङ’सहित आइतबारदेखि घरदैलो सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक...

महिनौ बित्यो, विद्यालय भवन पुननिर्माण थालिएन

बागलुङ, २२ कात्तिक– पाँच वर्षअघि निर्माण थालिएको सडक जब विद्यालयलाई घुम्टो हाल्यो तब भाँसियो ३४ वर्ष पहिले शिक्षासेवीले सुन्दर सपना देखेर लगाएको जग । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीबाट बरेङ गाउँपालिका जोड्न निर्माण गरिएको कच्चि...

स्थानीय सरकारका महिला लक्षित कार्यक्रम

बागलुङ, २२ कात्तिक– अध्ययनले कानुन पढेकी गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा हरेक औपचारिक कार्यक्रममा महिलाको आर्थिक अवस्थालाई जोडेर भाषण गर्छिन् । ‘महिला उद्यमी भएनन्, नेतृत्व विकास र आर्थिक हिसाबले सक्षम नभए उनीहरु सधैं कमजोर...

चम्किँदै दक्षिणका अग्ला टापुहरु

बागलुङ, २२ कात्तिक– वर्षा रोकिएर हिउँदको आभाष हुने कात्तिक महिनामा बागलुङका अधिकांश टापुहरुको दृश्य मनमोहक नै हुन्छ । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छभने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका...

पर्वतमा यसबर्ष धान उत्पादन सात प्रतिशत बढ्ने

पर्वत, २२ कात्तिक – पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ । जेठ अन्तिम सातादेखि नै निरन्तर वर्षा परेकाले सात प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि हुने भएको अनुमान गरिएको छ...

अग्ला डाँडामा ठडिदै भ्यू टावर

तनहुँ, २२ कात्तिक – तनहुँको दक्षिणी भेगको घिरिङ गाउँपालिकाका जनप्रनिधीलाई भ्यू टावर बनाउने मोह जागेको छ । घिरिङकोटको डाँडामा भ्यू टावर ठड्याईसकेको गाउँपालिकाले फेरी २ स्थानलाई छनोट गरी प्रकृया अगाडी बढाएको छ । राजमार्गलाई नछोएकाले पर्यटनको...

बाढीपहिरो पीडितलाई बेल्जियमबाट सहयोग

बागलुङ, २२ कात्तिक– संस्कृति जोगाउन भन्दै दुई वर्ष यता बेल्जियममा रहेका नेपालीहरुले देउसी भैलो खेलेर जम्मा गरेको रकम बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि सहयोग गरेका छन् । बेल्जियममा कार्यथलो बनाएका नेपालीले देउसी भैलोमा उठेको ८०...

-->