बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘कारगिल रक्षक अप्रेशन’ का नायक पदमबहादुर क्षेत्रीको वीरताको कथा

म्याग्दी, २० कार्तिक– सन् १९९१ को मे महीना । भारतका अरु सवै राज्यमा प्रचण्ड गर्मीले मानिसहरुलाई सताएको भएपनि जम्मु कस्मिरको कारगिल क्षेत्रमा भने हिउँ पग्लिने र जाडो कम हुने क्रम जारी नै थियो । जम्मु...

पर्यटन मन्त्री भन्छन् –‘पर्यटन व्यवसायीको रक्षाका लागि प्रदेश सरकार सधैँ कटिबद्ध छ’

पोखरा, २० कात्तिक– गण्डकीप्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन व्यवसायीको हक हित तथा रक्षाको निम्त्ति प्रदेश सरका सधैँ कटिबद्ध रहेको बताएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल...

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बीओपी भवन निर्माण शुरु

मुस्ताङ, २० कात्तिक– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण शुरु भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र अतिरिक्त...

पठनपाठन बन्द गर्न ढोरपाटन नगरले दियो विद्यालयलाई निर्देशन

बागलुङ, २० कात्तिक– कोरोना भाईरसको संक्रमण बढ्दो क्रममा रहेकाले विषम परिस्थिती आउन सक्ने भन्दै बागलुङको ढोरपाटन नगरपालिकाले विद्यालयहरुलाई प्रत्यक्ष पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । बुधबार सबै सामुदायीक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै नगरपालिकाले...

मुख्यमन्त्रीको अभिव्यक्तिले नेकपामा खैलाबैला !

पोखरा, २० कात्तिक– नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का गण्डकी इञ्चार्जसमेत रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफ्नै अभिव्यक्तिका कारण आलोचित भएका छन् । बुधबार सार्वजनिक भएको अन्तर्वार्तामार्फत् ‘पार्टी फुटे अध्यक्ष प्रचण्डकै कारण फुट्छ’ भन्ने ठोकुवा...

लमकाने लाटोकोशेरोको पहिलो अभिलेख, थकालीले खिचे भिडियो

बागलुङ, २० कात्तिक– आईतबार बिहान मुस्ताङका पत्रकार निरज थकाली ठिनी गाउँमा रहेको आफ्नो स्याउ बारीमा निस्किए । प्रायः प्रकृति र जीवजन्तुको पहिचान तथा संरक्षण रुचाउने उनी बारीमा रहेका किरा फट्याङ्ग्रा हेर्दै बारीको डिलमा बसिरहेका...

होम आइसोलेनमा बसेका संक्रमतिको डिसिसिएमसीद्धारा अनुगमन

बेनी, १९ कात्तिक – म्याग्दीको सदरमुकाम बेनीमा होम आइसोलेसनमा बसेका कोरोना भाइरसका संक्रमितहरुको अवस्थामा बारेमा बुधबार अनुगमन गरिएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि घरमै बसेका संक्रमतिको अवस्था, जनस्वास्थ्यको...

कालीगण्डकी करिडोरमा खटिएका कामदार पहिरोमा पुरिए

नवलपुर, १९ कात्तिक – कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरोमा पुरिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदू पुरिएका हुन् । जिल्ला प्रहरी कार्यालय...

गण्डकी प्रदेशका कृषि मन्त्रीलाई कोरोना पुष्टि, होम आइसोलेसनमा वसे

पोखरा, १९ कात्तिक – गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई कोरोना संक्रमण भएको छ । पोखरास्थित प्रदेश प्रयोगशालामा भएको स्वाब परीक्षणको क्रममा बुधबार मन्त्री थापालाई कोरोना संक्रमण पुष्टि भएको थापाका स्वकिय...

करिब दुई लाखसहित खैरेनीटारबाट ७ जना जुवाडे प्रकाउ

तनहुँ, १९ कात्तिक– तनहुँको खैरेनीटार बजारमा ७ जना जुवाडे प्रकाउ परेका छन् । यहाँको सापकोट होटलमा जुवा खेलिरहेका तनहुँ, बाग्लुङ र पर्वतका जुवाडे मंगलबार साँझ नगदसहित प्रकाउ परेका हुन् । प्रकाउ पर्नेमा तनहुँको शुक्लागण्डकी...

-->