बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सात प्रदेशमध्ये गण्डकीलाई सबैभन्दा कम अनुदान !

पोखरा, १७ जेठ – आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि गण्डकी प्रदेशले सबैभन्दा कम अनु्दान पाएको छ । संघीय सरकारले गरेको अन्तरसरकारीवित्तीय हस्तान्तरणमा गण्डकीले विभिन्न शीर्षकमा १३ अर्ब ३५ करोड ९९ लाख अनुदान पाएको...

समय तालिका अनुसार सबै व्यवसाय खुलाउन पोखराका व्यवसायीहरुको माग

फाईल फोटो पोखरा, १७ जेठ – पोखराका निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनले अर्थतन्त्र सिथिल भएको भन्दै अब समय तालिका मिलाएर सबै व्यापार व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरुले आफूहरु प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन...

जोखिम भत्ताले चर्चामा धौलागिरी अस्पताल, यस्तो छ बास्तविकता

बागलुङ, १६ जेठ – दुई जना कोरोना संक्रमित र तीन जना कोरोना शंकास्पद बिरामीलाई आईसोलेसनमा राखी सफल उपचार गरेर हाईहाई बनेको धौलागिरी अस्पताल अहिले भने उपचारमा संलग्न चिकित्सकहरुको जोखिम भत्ताका कारण चर्चामा छ । अस्पताल...

जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नती गर्न माग

स्याङ्जा, १६ जेठ– कोरोना संक्रमितका ४ जना बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको जिल्ला अस्पताल स्याङ्जालाई स्तरोन्नती गर्नुपर्ने माग दिनप्रति दिन बढ्दै गएको छ । सदरमुकाममा रहेको जिल्ला अस्पतालले बालबालिका र प्रसुती सेवाको लागि गण्डकी...

होटल व्यवसायी श्रेष्ठले गरे दैलेख हिँडेका मजदुरको उद्वार

बागलुङ, १६ जेठ– स्याङ्जाबाट दुई दिन पैदल हिँडेर बागलुङ आईपुगेका दैलेखका ८ जना मजदुरहरुको यहाँका एक होटल व्यवसायीले उद्धार गरेका छन् । लकडाउनका कारण काम रोकिएर छाक टार्नसमेत कठिन भएर स्याङ्जा, पर्वत बागलुङहुँदै पैदल...

गण्डकी प्रदेशसभाको प्रत्यक्ष प्रशारण

...

स्थानीय सरकारलाई केन्द्रले दिने अनुदानमा पोखरालाई सबैभन्दा धेरै

पोखरा, १६ जेठ – संघीय सरकारले स्थानीय सरकारलाई दिने अनुदानमा पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । संघीय सरकाले स्थानीय सरकारलाई चार किसिमको अनुदान दिँदै आएकोमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पोखराले समानीकरण,...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बजेट विनियोजन

पोखरा, १६ जेठ – आगामी फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत संघ सरकारले नवौं...

चीनसँग सिमा जोडिएको मुस्ताङको नेचुंगमा बीओपी स्थापना

मुस्ताङ, १६ जेठ– सरकारले चीनसँग जोडिएको मुस्ताङको कोरला नाका नजिकै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले बिहिबार...

गण्डकीको विनियोजन विधेयक : सत्ताधारीको समर्थन, विपक्षीको विरोध

पोखरा, १६ जेठ – गण्डकी प्रदेशको विनियोजन विधेयकलाई सत्तापक्षले मुक्तकण्ठले प्रशंसा गरेका छन् भने विपक्षीहरुले विरोध गरेका छन् । सत्तापक्षका सभासद धनञ्जय दवाडीले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पेस गरेको विनियोजन विधेयकले आत्मनिर्भर अर्थतन्त्र...

-->