बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा थपिए दुई संक्रमित, देवचुलीका युवामा कोरोना

पोखरा, १६ जेठ – गण्डकी प्रदेशको नवलपरासीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्तापूर्व देवचुली नगरपालिका घर भई सोही ठाउँको क्वारेन्टाइनमा बस्दै आएका १९ र २१ वर्षीय युवालाई शुक्रवार विहान संक्रमणको...

‘खोई गणतन्त्र ? भेरीमा बग्यो !’

पोखरा, १५ जेठ – जातिय कारणले पश्चिम रुकुममा भएको ‘नरसंहार’को साँकेतिक विरोध गर्दै राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले पोखरामा विशेष कार्यक्रम गरेको छ । साथै सो घटनामा ज्यान गुमाउने नवराज बिक...

म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित

पोखरा, १५ जेठ – गण्डकी प्रदेशको म्याग्दी जिल्लामा विहिवार साँझ एक जना कोरोना संक्रमित भेटिएका छन् । बेनी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले...

भिमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा ५२ पत्रकारको कोरोना विमा

बागलुङ, १५ जेठ– बागलुङका पत्रकारलाई भिमनाथ शर्मा स्मृति प्रतिष्ठानले कोरोना विमा गरिदिएको छ । राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष एवं प्रभु ग्रुपका सहअध्यक्ष दक्ष पौडेलले आफ्ना दिवंगत बाबुको स्मृतिमा स्थापना गरेको भीमनाथ शर्मा स्मृति प्रतिष्ठानको...

ढोरपाटनले गर्यो ३७ जना सहकर्मीको एक लाखको कोरोना विमा

बागलुङ, १५ जेठ– गणतन्त्र दिवसको अवसर पारेर ढोरपाटन सञ्चार प्रा.लि.ले आफ्नो सञ्चार माध्यमहरु ढोरपाटन दैनिक पत्रिका र ढोरपाटन न्यूज अनलाईनमा कार्यरत ३७ जना पत्रकार र कर्मचारीको कोरोना विमा गरेको छ । कोभिड–१९ को महामारीमा...

गण्डकीको कोरोना अस्पतालमा पहिलोपटक संक्रमित ल्याइयो

पोखरा, १५ जेठ – गण्डकी प्रदेशको कोरोना अस्पतालमा पहिलो पटक कोरोना संक्रमित बिरामी ल्याइएको छ । स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारको लागि गण्डकी प्रदेशको कोरोना अस्पताल पोखरामा ल्याइएको हो । बिहीबार बिहान कोरोना पुष्टि भएका...

फेदीखोला गाउँपालिका : राहत होइन, कामपछि दाम !

स्याङ्जा, १५ जेठ– कोरोना भाइरस (कोभिड–१९)का कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका मजदुर काम नपाएर समस्यामा परेपछि गाउँपालिकाले उनीहरुलाई रोजगार दिएको छ । स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदुरी...

एकीकृत शत्रु जीव ब्यवस्थापन कृषक पाठशालाको समापन

वालिङ, १५ जेठ– वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले किसानले उत्पादन गरेका कृषिजन्य उपजको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने बताएका छन् । वालिङ–५ मिनाङकोटमा सञ्चालित २० हप्ते एकीकृत शत्रु जीव ब्यवस्थापन (आईपिएम) कृषक पाठशालाको समापन कार्यक्रममा...

गण्डकीमा फैलिदै कोरोना, संक्रमितको संख्या १६ पुग्यो

पोखरा, १५ जेठ – गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति नवलपुर जिल्लाको देवचुली नगरपालिका-१ का बासिन्दा रहेका छन् । उनी अहिले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चिकित्सकको निगरानीमा...

गलकोटका अग्नि पीडितलाई सहयोग जुट्दै

बागलुङ, १५ जेठ– बागलुङको गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेका अग्नि पीडित जुक्त बहादुर खड्काको परिवारलाई न्यू नवज्योति युवा क्लव आगाँखेत बामियाले राहत प्रदान गरेको छ । क्लबले पीडित परिवारलाई १० हजार बराबरको...

-->