बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

३० बर्षिया महिला मृत भेटिइन्

स्याङ्जा, १४ जेठ– जिल्लाको चापाकोट नगरपालिका– ५ की शुक्लामाया विक मृत अवस्थाम भेटिएकी छन् । मानसिक सन्तुलन कम रहेकी ३० वर्षीया विक बुधबार (आज) बिहान घर नजिकैको कच्चि सडकमा फेला परेको जिल्ला प्रहरी कार्यालय...

अग्निपीडितलाई लायन्स र रेडक्रसको सहयोग

बागलुङ, १४ जेठ– गलकोट नगरपालिका–७ मल्मका अग्निपीडित जुक्तबहादुर खड्काको परिवारलाई लायन्स क्लव अफ धवलागिरि र नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले सहयोग गरेको छ । मंगलबार क्लवले नगद पाँच हजार र रेडक्रसले भाँडाकुँडा, कम्मल, पाललगायत...

जवरजस्ती करणी आरोपमा पक्राउ

स्याङ्जा, १४ जेठ– जवरजस्ती करणीको आरोपमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका एक पुरुष पक्राउ परेका छन् । सोही ठाउँकी १९ वर्षीय युवतिले ४० वर्षीय पुरुषले आफुलाई जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित...

वातावरण विधेयक बहुमतले पारित

पोखरा, १४ जेठ– गण्डकी प्रदेशसभाको छैठौं अधिवेशनअन्तर्गतको दोस्रो बैठकले ‘वातावरण संरक्षण गर्न बनेको विधेयक’ पारित गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विधेयक पारित गर्न गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको...

सांसदहरुको एक स्वर: परिक्षणको दायरा बढाइयोस्

पोखरा, १४ जेठ– प्रदेशसभाको शून्य र विशेष समयमा बोलेका सांसदहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि परिक्षणको दायरा बढाइनुपर्ने माग राखे । सांसदहरुले रोजगारीका लागि भारत गएका नेपालीहरु लुकिछिपी नेपाल छिरिरहेकोे हुँदा अवस्था थप...

बित्थैमा महानगरका तीन वर्ष: कांग्रेसी वडाध्यक्ष

पोखरा, १४ जेठ– पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसबाट विजेता वडाध्यक्षहरुले महानगरको मूल नेतृत्व असफल बनेको आरोप लगाएका छन् । थोरै संख्यासहित प्रतिपक्षको भूमिकामा रहेका उनीहरुले आफूहरु पदस्थापन भएको तीन वर्ष पुगेको अवसरमा मंगलबार...

धौलागिरी अस्पतालको आईसोलेसनमा एक जना भर्ना

बागलुङ, १३ जेठ– उच्च ज्वरो देखिएपछि रामरेखा क्वारेन्टाइनमा बसेका एक पुरुषलाई धौलागिरी अस्पताल बागलुङको आईसोलेसनमा राखिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ पैञ्युपाटाका २३ बर्षिय पुरुषमा उच्च ज्वरो देखिएपछि आईसोलेसनमा भर्ना भएका हुन्...

पश्चिम रुकुम घटनाको बागलुङमा भर्त्सना

बागलुङ, १३ जेठ– बागलुङमा दलित अधिकारको क्षेत्रमा क्रियाशित दश संघ संस्थाले पश्चिम रुकुममा गैरदलितबाट भएको आक्रमणमा परि दलित युवाले ज्यान गुमाएको घटनाप्रति भत्र्सना गर्दै संलग्नलाई कारवाहीको माग गरेका छन् । मंगलबार संयुक्त रुपमा प्रेस बिज्ञप्ती...

भारतबाट आएका १३ जनामा कोरोना नरहेको पुष्टि

बागलुङ, १३ जेठ– भारतबाट आएर क्वारेन्टाइनमा बसेका बागलुङका १३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रादेशिक प्रयोगशाला पोखरामा मंगलबार गरिएको परीक्षणमा उनीहरुमा कोरोनाको संक्रमण नरहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । आईतबार...

सभासद बरालले सोधे,‘खै एयरकण्डिसन ?’

पोखरा, १३ जेठ– गण्डकी प्रदेशसभा सभासद रामजी बराल ६ दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा बसे । आद्राको हर्नियाको शल्यक्रियापछि उनले अस्पतालको सेवालाई नजिकबाट नियाल्ने अवसर पाए । त्यहाँको भौतिक पूर्वाधारको...

-->