बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

क्वारेन्टाईनमा बस्नेलाई योग प्रशिक्षणदेखि संगीतसम्म

बागलुङ, १८ जेठ– एकान्तबासमा रहेकाहरुलाई सहयोग पु¥याउन भन्दै बागलुङको रामरेखा आधारभूत विद्यालय क्वारेन्टिनमा योग प्रशिक्षण सुरु भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेका योग गुरु चन्द्रकान्त पौडेलले रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनालाई शनिबारदेखि...

पोखरालाई भगिनीहरुको सहयोग !

पोखरा, १८ जेठ– जिउँदाको जन्ती, मर्दामा मलामी बन्ने छिमेकी नै हो । मरेपछिको कुरा विश्वास नै हो, जिउँदामा भने देखिने हो ! सम्बन्ध दिदी–बहिनीकै हुँदाको अवस्था त अझै फरक हो÷हुने रहेछ । कोरोना कहरको...

गण्डकीको नीति तथा कार्यक्रम आज

पोखरा, १८ जेठ– गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख अमिक सेरचनले आइतबार ३ बजे प्रदेशसभासमक्ष आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । गण्डकी सरकारले यसअघि...

अधिकार बाँडफाँडमा प्रदेश सरकार पनि अनुदार

पोखरा, १८ जेठ– संघीय सरकारसँग अधिकारको माग गरिरहने प्रदेश सरकार पनि स्थानीय निकायलाई अधिकार प्रत्यायोजनमा अनुदार देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट नै संघीयताको मर्म विपरित रहेको बताउने प्रदेश सरकारले विकास निर्माणका...

भारतबाट गलकोट नगरपालिकाभित्र आएका २६ जनाको स्वाव संकलन गरियो

बागलुङ, १७ जेठ – कोरोना परिक्षणका लागि गलकोट नगरपालिकामा २६ जनाको स्वाव संकलन गरिएको छ । छिमेकी मुलुक भारतबाट ११ जेठसम्म नगर प्रवेश गरेका २६ जना नागरिकको स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिम...

धान व्लकका किसानलाई आधुनिक कृषि औजार

बागलुङ, १७ जेठ – अन्नपूर्ण धान ब्लक जैमिनी नगरपालिका–५ बिनामारेका किसानलाई शनिबार आधुनिक कृषि औजार वितरण गरिएको छ । कोरोना भाईरस संक्रमणबाट बच्न गरिएको बन्दाबन्दीमा पनि किसानहरु जम्मा गरेर कृषि ज्ञान केन्द्र कुश्माले कृषि...

स्याङ्जाका संक्रमितलाई गुर्जोको रस र आर्युेवेदिक औषधी

स्याङ्जा, १७ जेठ– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि जिल्ला अस्पतालको आइसुलेसनमा उपचाररत बिरामीलाई आर्युेवेदिक औषधीको प्रयोग गरिएको छ । वनजंगलमा पाइने गुर्जो र अन्य जडिबुटीको संकलनमा आर्युेवेदिक अस्पतालका चिकित्सक र कर्मचारीहरु आफै लाग्ने गरेका...

नेकपा अध्यक्ष पारसले बाँडे तीन लाखको राहत सामग्री

स्याङ्जा, १७ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले गल्याङ नगरपालिका, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा एक÷एक लाख गरी तीन लाख बराबरको खाद्यान्न र स्वास्थ्य सुरक्षा...

स्कूल अफ डेमोक्रेसीको गण्डकी अध्यक्षमा पराजुली

पोखरा, १७ जेठ – अग्रज पत्रकार गंगाधर पराजुलीको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसी नामक संस्थाको गण्डकी समिति गठन भएको छ । स्कूल अफ डेमोक्रेसीले नेपालमा क्रियाशिल राजनितीक दलहरु , सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रक्रियालाई...

काठेखोलामा शिक्षकलाई स्वयंसेवाको जिम्मा

बागलुङ, १७ जेठ – जिल्लाको काठेखोला गाउँपालिकाले बन्दाबन्दीका कारण घरमै रहेका शिक्षकहरुलाई स्वयंसेवकको रुपमा परिचालन गर्ने भएको छ । गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनको व्यवस्थापन, सहायता कक्ष, सिमा नाकाका जाँचबुझ कक्ष लगायतमा शिक्षक कर्मचारीलाई स्वयंसेवकको...

-->