बागलुङ, १९ जेठ– क्वारेन्टाएनमा बस्दा मनोसामाजिक असर पर्न सक्ने भन्दै जिल्लाको गलकोट नगरपालिकाका बिभिन्न क्वारेन्टाएनमा रहेकाहरुलाई मनोवैज्ञानिक परामर्श दिन थालिएको छ । गलकोट नगरपालिकाले स्थानीय मनोविज्ञहरुको सहायतामा क्वारेन्टाएनमा रहेकाहरुलाई मनोपरामर्श दिन थालेको हो ।...