नीति तथा कार्यक्रममाथि छलफल : ‘हामी त काँडा प¥यौं, कोप्छौं’
पोखरा, २२ जेठ -उखान-टुक्का, घोचपेच र हाँस्यरस गण्डकी प्रदेशसभाको विशेषता बनेको छ । आउँदो आर्थिक वर्षको लागि गण्डकी सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता र प्रतिपक्षका सभासदहरुले आफ्नो कुरा माथि पार्न यी सबै...
बागलुङमा नयाँ १० संक्रमित, गण्डकीमा एकैदिन १६ थपिए
बागलुङ, २२ जेठ – गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कुल संक्रमित संख्या ५४ पुगेको छ । निर्देशनालय गण्डकीका...
फलेवासमा चितुवा आतंक, कृषक चिन्तित
पर्वत, २२ जेठ– पर्वतको फलेवास नगरपालिकामा चितुवाको आतंक बढेपछि कृषकहरू चिन्तित भएका छन् । चितुवाले खोरमा राखिएका कुखुरादेखि बाख्रा र गोठमा बाँधिएको गोरु समेतलाई आक्रमण गरेर मार्ने र घाइते बनाउने गरेका कारण आपूmहरू समस्यामा...
बेनीको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण
म्याग्दी, २२ जेठ– सदरमुकाम बेनीको क्वारेन्टाइनमा बसेकाहरुलाई बुधबारदेखि योग प्रशिक्षण दिन शुरु गरिएको छ । बेनी नगरपालिकाको आयोजना तथा नविन आनन्द योग केन्द्र नेपालको समन्वयमा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी म्याग्दी ल्याएपछि न्यू वेष्ट...
लकडाउनको अवज्ञामा उत्रने पोखरा उद्योग वाणिज्य संघको संकेत
पोखरा, २१ जेठ – पोखरा उद्योग वाणिज्य संघले जारी लकडाउनको अवज्ञा गर्नसक्ने संकेत गरेको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरुलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरोकारवाला निकायहरुसँग आग्रह पनि गरेको छ ।...
जन्मदिनको खर्च पीडितको सहयोगमा
बागलुङ, २१ जेठ– जापानमा बसेर व्यवसाय गर्दै आएका जिल्लाको गलकोट नगरपालिका–७ मल्मका एक युवाले जन्मदिनमा हुने खर्च कटाएर पीडितलाई सहयोग गरेका छन् ।
गलकोट मल्मका सिवु थापा (लक्षु)ले गलकोटका आगलागी पीडित, विदेशमा मृत्यु भएकाको परिवार...
चिकित्सकलाई उच्च मनोवलका साथ काम गर्न मन्त्री पुनको आग्रह
बागलुङ, २१ जेठ– कोरोनाका बिरामीको उपचार गरिरहेको धौलागिरी अस्पताल बागलुङमा बुधबार गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले निरिक्षण गरेकी छन् । ६ जना कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालका चिकित्सकको आत्मावल बढाउन भन्दै मन्त्री...
बन्दाबन्दीको उपयोगः ताराखोलामा औद्योगिक ग्राम बन्दै
बागलुङ, २१ जेठ – कोरोना भाइरस संक्रमणको जोखिमबीच बागलुङको ताराखोला गाउँपालिकाले औद्योगिक ग्राम निर्माण चालु बर्षभित्रै सक्ने भएको छ ।
आगामी आर्थिक बर्षदेखि साना तथा मझौला उद्योग स्थापना र संचालन गराउने लक्षले पालिकाले उद्योग ग्रामको...
प्रदेश सभा , गण्डकी प्रदेश, छैटौं अधिवेशन, तेह्रौं बैठक
...
लकडाउनको विकल्प सोच्ने भन्ने हाम्रो आग्रह हो :अध्यक्ष अधिकारी
देश कोरोना कहरसँगैको लकडाउनमा लपेटिएको छ । उद्योग/धन्दा बन्दजस्तै छन् । व्यापार/व्यवसाय चौपट भएको छ । २ जना संक्रमित निको भएर घर फर्केपछि ‘कोराना मुक्त’ घोपित गण्डकीमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ...