बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी संसदमा जुहारी : सीता कस्की जोई ?

पोखरा, २१ जेठ -गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सत्ता र प्रतिपक्षको जुहारी चलेको छ । विपक्षी दलका सभासदले नीति तथा कार्यक्रमको चर्को आलोचना गर्दा सत्तापक्षीय सभासदहरु सांसदमाथि खनिएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस...

थप आईसोलेसन बनाउन विकल्प खोज्न थालियो

बागलुङ, २० जेठ– धौलागिरी अस्पताल बागलुङमा रहेको आईसोलेसन वार्ड भरिन थालेपछि आईसोलेन विस्तारको तयारी थालिएको छ । सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानहरुको खोजी थालिएको हो । भारबाट आएकाहरुमा धमाधम कोरोनाको संक्रमण देखिन...

बेहोस सुत्केरीको हेलिकप्टरबाट उद्धार गरी पोखरा लगियो

बागलुङ, २० जेठ – जिल्लाको बडिगाड गाउँपालिका-१ मा पोष्ट पार्टम इक्ल्यमसियाको कारण बेहोस भएकी ११ दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहयोगमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलावर उनको उद्धार...

क्वारेन्टाइनमा बसेका युवालाई नदीले बगायो !

म्याग्दी, २० जेठ– म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्गस्थित छ्यारछ्यारेमा रहेको जनप्रिय माविको क्वारेन्टाइनमा बस्दै आएका एक युवालाई पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाएको छ । आज दिउँसो म्याग्दी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएका धवलागिरी...

एनएमसिमा डाक्टरको हड्ताल : धौलागिरि अस्पतालका चिकित्सकको ऐक्यवद्वता

बागलुङ, २० जेठ– नेपाल मेडिकल कलेजका डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै त्यहाँ कार्यरत चिकित्सकले गरेको आम हड्तालप्रति धौलागिरी अस्पतालका चिकित्सकले ऐक्यवद्वता जनाएका छन् । नेपाल मेडिकल कलेजका चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारवाहीको माग गर्दै...

वालिङमा गाई संरक्षणका लागि गौशाला निर्माण

स्याङ्जा, २० जेठ– गाई संरक्षणका लागि वालिङ नगरपालिकाले गौशाला निर्माण गरेको छ । अहिले सञ्चालनमा रहेको गौशालाको क्षमता कम भएकोले वालिङ–१० स्थित स्वर्गाश्रममा गौशाला निर्माण गरिएको हो । वालिङ नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार...

सम्पादक गौतमसहित तीन जनाको स्वाव संकलन

बागलुङ, २० जेठ– ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको आरडिटी पोजेटिभ देखिएपछि कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ । ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, कार्यकारी सम्पादक रामकृष्ण बोहरा, सञ्चालक सदस्य पिम्ला गौतम, संवाददाता सचिता...

क्वारेन्टाइनका लागि मालिका समाजको ५० हजार सहयोग

बागलुङ, २० जेठ – शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख कार्यक्षेत्र बनाई सामाजिक कार्य गर्दैआइरहेको मालिका सेवा समाज बागलुङले क्वारेन्टाइन ब्यवस्थापनका लागि ५० हजार आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका ५ वडा कार्यालयलाई क्वारेन्टाइन...

ताराखोला गाउँपालिकामा कोरोना बिमा

बागलुङ, २० जेठ– बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ७५ जनाको कोरोना विमा गरेको छ । कोभिड–१९ को महामारीमा काम गरिरहेका उनीहरुलाई जोखिम न्यूनीकरण गर्न कोरोना विमा गरिएको गाउँपालिकाले जनाएको...

आम्दानी बढाउन र सुशासन कायम गर्न जुटौं : सापकोटा

पोखरा, २० जेठ – गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले प्रदेश सरकार अव आम्दानी बढाउने योजनाका साथ लाग्नुपर्ने वताएका छन् । प्रदेशसभामा पेश भएको नीति र कार्यक्रममाथि मंगलवारको बैठकमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य सापकोटाले...

-->