बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गाउँमै राख्ने योजनामा मानेन् स्थानीय तह

बागलुङ, २२ जेठ– धौलागिरी अस्पतालको आईसोलेसन भरिएपछि बैकल्पिक स्थानको खोजी गरि संक्रमितको उपचार गर्ने जिल्ला कमाण्ड पोष्टको योजना असफल भएको छ । बिहिबार दशजनामा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बाहिरका स्वास्थ्य संस्था वा उपयुक्त ठाउँमा...

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज हुदैन : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज नहुने वताएका छन् । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको विहिवार जवाफ दिदै मुख्यमन्त्री गुरुङले...

वैवाहिक बर्षगाँठको अवसरमा डेंगु किट र मास्क सहयोग

म्याग्दी, २२ जेठ– म्याग्दीको बेनीमा घर भई हाल अष्ट्रेलियामा कार्यरत एक युवकले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा बेनी अस्पताललाई डेंगु किट र मास्क सहयोग गरेका छन् । बेनी नगरपालिका–७ विरेन्द्रचोक घर भई हाल अष्ट्रेलियामा रहेका हिक्मत...

कोरोना उपचारका लागि नीजि अस्पताल प्रयोगमा : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको ज्यान बचाउनु गण्डकी प्रदेश सरकारको पहिलो दायित्व भएको बताएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको विहिवार दिउसो संसदमा जवाफ दिदै...

वालिङका व्यवसायी भन्छन्– ‘कर लकडाउनपछि’

स्याङ्जा, २२ जेठ– वालिङ चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनसंगै व्यापार ब्यावसाय लगायतका कारोबार ठप्प भएको अवस्थामा व्यवसायीलाई कर बुझाउन सूचना जारी गरेकोप्रति ध्यानाकर्षण...

LIVE : गण्डकी प्रदेश सभा बैठक, २०७७ जेष्ठ २२ गते

...

फेदीखोला गाउँपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर वितरण

स्याङ्जा, २२ जेठ– फेदीखोला गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आर्कषित गर्दै ब्यावसायीक बनाउने उद्देश्यले बुधबार अनुदानमा ४० ओटा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष घनश्याम...

थपिएका सबै भारतबाट आएका

बागलुङ, २२ जेठ– बिहिवार बागलुङमा भेटिएका १० जना कोरोना संक्रमित सबै अघिल्लो साता भारतबाट आएको पुष्टी भएको छ । उनीहरुलाई जेठ ९ गते सुनौली र काकरभिट्टाबाट उद्दार गरेर ल्यायएको हो । आएपछि उनीहरु सोझै...

क्वारेन्टाइनको खर्च धान्नै गाह्रो, चारगुणा बढे क्वारेन्टाइन

बागलुङ, २२ जेठ – लकडाउन सुरु भएलगत्तै मजदुर तथा विपन्नलाई राहत बाँडेका बागलुङका स्थानीय तहलाई यतिबेला भने क्वारेन्टाइनमा बसेकाहरुलाई खाद्यान्न पु¥याउन कठिन भैरहेको छ । कोरोना संक्रमणको त्रासले भारत तथा देशका विभिन्न स्थानबाट गाउँ...

बागलुङमा संक्रमित थपिए, उपचार कहाँ गर्ने तयारीनै छैन्

बागलुङ, २२ जेठ – सदरमुकाममा रहेको धौलागिरी अस्पतालको आईसोलेसन कक्षको क्षमता भन्दा धेरै कोरोना संक्रमित देखिएपछि बागलुङमा विहिवार (आज) थपिएका कोरोना संक्रमितलाई उपचारका लागि कहाँ लैजाने अझै टुंगो लागेको छैन् । जिल्लामा एकाएक रुपमा...

-->