बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जीपी कोइराला फाउण्डेशनद्वारा प्रेस युनियनलाई सहयोग

पोखरा, २४ जेठ – जीपी कोइराला फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई शनिवार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बढ्दो कोरोना संक्रमणकाबीचमा नागरिकलाई सूसुचित गराउन सक्रिय संचारकर्मीको स्वास्थ्य सुरक्षाका लागि ति सामग्री प्रदान...

छेल्डरको महभिरमा ‘हनि हन्टिङ’ उत्सव

बागलुङ, २४ जेठ– भीर मौरीको मह शिकार गर्ने बेला बागलुङको ताराखोला गाउँपालिका– ५ मा पर्ने छेल्डर खोलाको महभीरमा मह उत्सव लाग्थ्यो । गाउँभरीका युवा जम्मा भएर अक्करे भीरमा रहेको मौरीको पोलामा भीरमुनिबाट आगो लगाउँथे...

बागलुङका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायी तयार

बागलुङ, २४ जेठ – होटल क्वारेन्टाईनमा बस्न चाहनेहरुका लागि आवश्यक सहयोग गर्न बागलुङका होटल व्यवसायीहरु तयार भएका छन् । सरकारले शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न थालेपछि उनीहरुले बस्न चाहेमा क्वारेन्टाईनको रुपमा होटल...

क्वारेन्टाईबाट बेपत्ता थापा भेटिएनन्, फर्कियो गोताखेर टोली

म्याग्दी २४ जेठ – म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनबाट म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएका धवलागिरी गाउँपालिका–७, धारापानीका १९ बर्षिय राजेश थापाको खोजीका लागि आएको शसस्त्र प्रहरीको तालिमप्राप्त गोताखेरको टोली फर्किएको छ । मंगलबार दिउँसो खोलामा...

लकडाउनमा ‘भूमीगत’ विरामीका सारथी

बागलुङ, २४ जेठ– ताराखोलाका एक जना बिरामी छन् । उनी एचआइभी एड्सबाट संक्रमित हुन् । तर उनले अहिलेसम्म आफ्नो नाम गोप्य राखेका छन् । गोप्य रुपमा धौलागिरी अञ्चल अस्पतालमा आएर उनले एआरटी औषधि सेवन गर्थे...

बागलुङसहित गण्डकीका ४ जिल्लामा थपिए १७ संक्रमित

पोखरा, २४ जेठ – गण्डकीमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी...

संक्रमित सबैको अवस्था सामान्य

बागलुङ, २३ जेठ– बिहिबार कोरोना संक्रमण पुष्टि भएका दशैं जनाको धौलागिरी अस्पताल बागलुङमा उपचार सुरु भएको छ । बडिगाड गाउँपालिका ४, निसीखोला गाउँपालिकाका ३ र गलकोट नगरपालिकाका ३ जनालाई अस्पतालको आईसोलेसनमा राखेर उपचार थालिएको...

बिभेद बिरुद्ध अमलाचौरमा र्‍याली

बागलुङ, २३ जेठ– एकीकृत दलीत मंच अमलाचौरले जातीय बिभेद बिरुद्ध शुक्रवार वृहत जनचेतना मुलक -याली, रुकुम घटनाको बिरोध र ज्ञापनपत्र बुझाएको छ । अधिकारकर्मी, दलीत समुदाय लगायतले नारा जुलुस गर्दै गाउँ परिक्रमा गरेका थिए ।...

कास्की र गोरखामा पनि भेटिए कोरोना संक्रमित

पोखरा, २३ जेठ – गण्डकी प्रदेशको कास्की र गोरखामा पनि कोरोना संक्रमित भेटिएका छन । हालसम्म कुनैपनि संक्रमित नभेटिएका यी जिल्लामा बिहिबार एक एक जना संक्रमित भेटिएका हुन । यसको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको...

बाँझो रहेको ९० रोपनी जमिनमा सामूहिक आलु खेती

स्याङ्जा, २३ जेठ– आँधीखोला गाउँपालिकाका किसान सामूहिक आलु खेतीमा आर्कषित भएका छन् । गाउँपालिकाले अनुदानमा आलुको बिउ र मल उपलब्ध गराएपछि आँधीखोला–१ का किसानहरु सामूहिक आलु खेतीमा लागेका हुन् । लामो समयसम्म बाँझो रहेको...

-->