बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीले सर्वसम्मत पारित गर्यो विज्ञान तथा प्रविधि प्रतिष्ठान विधेयक

पोखरा, २६ जेठ – गण्डकी प्रदेशसभाले सोमबार ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यो विधेयक गत माघ ७ गते विभागीय मन्त्री विकास लम्सालले...

घाट र चालक नपाउँदा स्याङ्जाका कोरोना संक्रमितको शव आइसोलेसन वार्डमा अलपत्र

पोखरा, २६ जेठ – चालक र घाट नपाउँदा कोरोनाबाट मृत्यु भएकाको स्याङ्जाका पुरुषको शव अलपत्र परेको छ । अहिलेसम्म शव पश्चिमाञ्‍चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा अलपत्र छ । शव बोक्नका लागि हालसम्म कुनै चालक...

पहेँलपुर धान फल्ने खेतमा व्यवसायीक कागती खेती

बागलुङ, २६ जेठ– पाँच सय मुरी धान फल्ने सहेँलाको खेत । चिलौनीका रुखहरुले भरिएका कान्लामुनी कठिनले बर्षमा एक बाली धानमात्रै फल्थ्यो । सिंचाईको सधैं समस्या । काम गर्ने युवाहरुको अभावका कारण धेरैले बँझाएका थिए...

आइसोलेसनमा उपचाररत चार संक्रमितको रिपोर्ट नेगेटिभ

बागलुङ, २६ जेठ– धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत चार जनाको कोरोना परीक्षण दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । गत जेठ १४ गते कोरोना पुष्टि भएका बडिगाड गाउँपालिकाका दुई पुरुष र तमानखोला गाउँपालिकाका दुई...

दश संक्रमितको उपचार प्रि–आईसोलेसनमा

बागलुङ, २६ जेठ– प्रदेश सरकारले घोषणा गरेको कोभिड अस्पतालमा बनाईएको आईसोलेसन वार्ड भरिएपछि जिल्लामा पहिलो पटक अस्पताल बाहिर राखेर कोरोना संक्रमण भएका बिरामीको उपचार थालिएको छ । सदरमुकाममा रहेको धौलागिरी अस्पतालका सबै आईसोलेसन शैया...

आँधीखोला गाउँपालिकाद्वारा व्यावसायीक कृषकलाई सम्मान

स्याङ्जा, २६ जेठ– आँधीखोला गाउँपालिकाले कृषि क्षेत्रमा किसानलाई आर्कषित गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । कृषि पेशामा लागेका किसानलाई आकर्षण गर्दै उत्पादन बढाउन उनीहरुलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताइन् ।...

कोरोनाका कारण मृत्युभएका बृद्धमा मृगौलाको समस्या थियो

स्याङ्जा, २६ जेठ–कोरोना भाईरस (कोभिड–९) को संक्रमण पुष्टि भएर पोखराको गण्डकी अस्पतालमा उपचार गराईरहेका स्याङ्जाका एक बृद्धको आईतवार राती मृत्यु भएको छ । वालिङ नगरपालिका निवासी बृद्धमा कोरोना संक्रमण रहेको आईतवार मात्रै पुष्टि भएको...

सेवा आश्रमको भवन शिलान्यास

(कुन देवपुरीमा जाने हो : मानव सेवा आश्रमको भवन शिलान्यास गर्न जाँदै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । भवन शिलान्यास हुँदै गर्दा हेम्जामा पानी परिरहेको थियो ।      फोटो सौजन्य :मानव सेवा आश्रम ) पोखरा,...

गण्डकीमा संक्रमण बढ्दो, उपचार कहाँ गर्ने ?

पोखरा, २६ जेठ– संक्रमितको संख्या बढ्दै गएपछि गण्डकीमा उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या देखिएको छ । प्रदेशमा हालसम्म क्वारिण्टाइनको समस्या नदेखि पनि आइसोलेसन बेडको भने अभाव हुने देखिएको छ । चैत १५ गते पहिलो...

-->