पोखरा, २६ जेठ– स्याङ्जा जिल्लाका कोरोना संक्रमित बृद्धको आइसोलेसन वार्डमा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो । आइसोलेसन वार्डमा उपचाररत संक्रमित पुरुषमा हिजो...
परीक्षणमा देखिएको सुस्तताप्रति सभासदहरुको आपत्ति
पोखरा, २५ जेठ – गण्डकी प्रदेशका सभासदहरुले कोरोना संक्रमण बढ्दै जाँदा परीक्षणमा देखिएको सुस्तताप्रति तीव्र असन्तुष्टी जनाएका छन् । उनीहरुले स्थानीय तहलाई पीसीआर मेसिन किन्नको लागि सहजिकरण तथा परीक्षणको गति तीब्र बनाउन माग पनि...
धरमपानीका २६ घरमा खानेपानीको धारा जडान
स्याङ्जा, २५ जेठ– वालिङ नगरपालिका–१ धरमपानीका घर–घरमै खानेपानीको धारा जडान भएपछि स्थानीय दंग परेका छन् । विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका सबै घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।...
कोभिड–१९ बिरुद्ध ‘नबिल जेन एन खाता’ सुरु
बागलुङ, २५ जेठ– नबिल बैकले आफ्ना ग्राहकको माग र हितलाई मध्यनजर गरेर स्वास्थ्य र सुरक्षित कारोवार सुविधाको योजना ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समयमा बैंकले बिद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने योजना ल्याएको हो...
प्रदेश सभा , गण्डकी प्रदेश, छैटौं अधिवेशन, सत्रौं बैठक
...
ज्यामरुककोटका ऐतिहाँसिक सम्पदासंग जोडिदै विकास
म्याग्दी, २५ जेठ– मल्लकालीन विरासत बोकेको म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वले युक्त खड्भवानी कोत परिसरका ऐतिहाँसिक सम्पदाहरु विकाससंग जोडिन थालेका छन् । समुद्री सतहदेखि १ हजार ६ सय ४८...
बडिगाड र ढोरपाटनका संक्रमितको उपचार अन्यौल
बागलुङ, २५ जेठ– आईसोलेसन तयार नभएकाले आईतवार बागलुङमा कोरोना संक्रमण पुष्टि भएका संक्रमितको उपचार कहाँ गर्ने भन्ने बिषयमा अन्यौल भएको छ ।
बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका क्वारेन्टाइनमा बसेका दश जनामा कोरोना संक्रमण पुष्टि भएको...
कमाण्ड पोष्ट : फितलो तयारी, परेपछि भागदौड !
बागलुङ, २५ जेठ– जानकारी हुँदा–हुदै कोरोना संक्रमित बिरामीको उपचारमा पूर्वतयारी नगर्ने र समस्या आएपछि मात्रै भागदौड मच्चाउने परिपाटीको बागलुङमा अझै अन्त्य भएको छैन । पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको कोरोना जाँचका क्रममा संक्रमण...
सानै रहेछ पोखरा, सतर्कता जरुरी !
पोखरा, २५ जेठ – देशकै ठूलो महानगर हो, पोखरा । ४ लाख २ हजार ९९५ जना नागरिक बस्ने पोखरा ४६४.२४ वर्गकिलोमिटरमा फैलिएको छ । हो, आकारले पोखरा ठूलै छ तर गण्डकी प्रदेशको राजधानी पोखरा...
बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण
पोखरा, २५ जेठ – आइतवार विहानै बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । बागलुङका १०, स्याङ्जाका १४, गोरखाका १० र नवलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...