बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्यटन विकासको योजना बनाउदै भीरकोट नगरपालिका

स्याङ्जा, २७ जेठ– भीरकोट नगरपालिका पर्वतीय पर्यटन विकासको योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यामबाट नगरको विकासका साथै नगरबासीलाई रोजगारीसमेत दिने भन्दै नगरपालिका पर्वतीय पर्यटन विकासको योजना निर्माणमा जुटेको हो । नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक...

संक्रमितमा लक्षण छैन्, शंकास्पदको रिपोर्टनै आएन

बागलुङ, २७ जेठ– पखाला र ज्वरोले च्यापेका बागलुङ नगरपालिका–१३ का २३ बर्षिय युवा क्वारेन्टाईनबाट धौलागिरी अस्पतालको आईसोलेसनमा ल्याएको तीन दिनमा निको हुँदैछन् । गलकोट नगरपालिकाका अर्का एक युवामा उच्च ज्वरोसहित सुख्खा खोकी थियो ।...

लकडाउनले ताराखोलाको अलैँची ढुवानीमा समस्या

बागलुङ, २७ जेठ– ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धान खेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको परम्परागत खाद्यन्न बालीले गुजारा नचलेपछि...

लकडाउनमै सुरुभयो बागलुङ बजारमा कृषि बजार केन्द्र

बागलुङ, २७ जेठ– बागलुङ नगरपालिकाले मंगलवारदेखि कृषि बजार केन्द्र सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका ताजा तरकारी बिना बिचौलीया उपभोक्ताले खरिद गर्न पाउनेगरी बागलुङ नगरपालिका–३ गुठीमा बजार सञ्चालनमा आएको हो । गत आर्थिक बर्षदेखि...

होटललाई क्वारेन्टिन बनाउन व्यवसायी तयार

पोखरा, २७ जेठ– आफ्नो होटललाई क्वारिण्टिन बनाउन तयार हुँदा पोखराका होटल व्यवसायीहरुले केही सर्तहरु अघि सारेका छन् । पोखरा महानगरपालिकको होटललाई क्वारेण्टिन बनाउने प्रस्तावमा आवेदन हालेका होटलहरुले स्थानीयको विरोधो सामना गर्न तथा संक्रमण फैलिएमा त्यसको...

१९ घण्टा प्लाष्टिकमा बेरिए र उनी माटोमा मिसिए…

अलविदा ! कोराना संत्रमण देखिएका वालिङ–३, स्याङ्जाका ५९ वर्षीय पति/पिताको प्लाष्टिकले बेरिएको पार्थिव शरीर नियाल्दै धर्मपत्नी र छोरी । तस्वीर :सुमन ढुंगाना पोखरा, २७ जेठ– धेरै धर्म र सम्प्रदायले आत्मालाई अजम्बरी र शरीरलाई नाशवान...

बागलुङका बरेङ र निसी सहित थप ३ जिल्लाका २४ जनामा कोरोना पुष्टि

पोखरा, २७ जेठ –  मंगलवार विहानै गण्डकी प्रदेशमा २४ नयाँ संक्रमित पुष्टि भएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुुरमा १२, म्याग्दीमा...

गल्याङ नगरपालिकाद्वारा समाचारप्रति ध्यानाकर्षण

स्याङ्जा, २६ जेठ– गल्याङ नगरपालिकाले बिभिन्न अनलाइनमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै गम्भिर आपति प्रकट गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखामा संयोजकको रुपमा कार्यरत कर्मचारी लिलाबल्लौ भण्डारी आइतबार गल्याङ नगरपालिका–२ बटुवामा मृत भेटिएको विषयमा गल्याङ...

गण्डकीमा संक्रमितको संख्या १२० पुग्यो, मृतकको शव उठेन

पोखरा, २६ जेठ– गण्डकीको कान्छो जिल्ला नवलपुरमा ५ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रेस विज्ञप्ति जारी...

दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

बागलुङ, २६ जेठ– नेपाली कांग्रेसका केन्द्रिय सदस्य किरण पौडेलले बागलुङ नगरपालिकाका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । स्व. पिता हेमराज शर्मा पौडेलको स्मृतिमा पौडेलले सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को...

-->