बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वर्षौंअघि नै माटोकै ‘मिनरल्स’ मिसिएको पानी खान्थ्यो पोखरा !

पोखरा, ३० जेठ – प्रधानमन्त्री केपी ओलीले ‘यस देशको पानी अनेक मिनरल तत्वसँग खेल्दै रसाएर निस्केको पानी हुन्छ’ भन्दै स्वच्छ हावापानीकै कारण नेपालीको प्रतिरोधात्मक क्षमता बढी भएको तर्क गरे । संसदमा हिउँबाट, हिमालमाथि बसेर,...

गण्डकीका १६६३ को स्वाब प्रयोगशालामा !

पोखरा, २९ जेठ – गण्डकी प्रदेशको गोरखाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो । उनीहरुको स्वाब संघी राजधानी काठमाडौंको राष्ट्रिय प्रयोगशालामा...

सरकार विरुद्ध पोखरामा आन्दोलन

पोखरा २९ जेठ – पोखरामा सरकार विरुद्ध युवाहरुले आन्दोलन गरेका छन । सरकारको गलत कदमप्रती खबरदारी गर्दै संकटको बेला पनि सरकार लाचार रहेको भन्दै पोखराका युवाहरुले सामाजिक दुरि कायम गर्दै आन्दोलन गरेका हुन ।...

भरुवा बन्दुकसहित बागलुङको ताराखोलाबाट ६ जना पक्राउ

बागलुङ, २९ जेठ– जिल्लाको ताराखोला गाउँपालिकाबाट भरुवा बन्दुकसहित ६ जना पक्राउ परेका छन् । बिषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ताराखोलाको टोलीले बुधबार बिहान घरमा खानतलासी गर्ने क्रममा बिना लाइसेन्स लुकाई राखेको अवस्थामा एकनाले...

पोखरामा फाट्टफुट्ट खुल्न थाले पसल

पोखरा, २९ जेठ – सामाजिक दूरी कायम राखेर खोल्न मिल्ने व्यवसाय खोल्न पाउनु पर्ने माग राख्दै आएका पोखराका व्यवसायीहरुले फाट्टफुट्ट पसल खोल्न थालेका छन् । यही आउँदो जेठ ३२ मा म्याद सकिन लागेको लकडाउन...

राजस्व बाँडफाँडको रकम घटेर आउँदा योजना कार्यान्वयनमा समस्या

म्याग्दी, २९ जेठ – म्याग्दीका स्थानीय तहहरुले यसवर्ष नेपाल सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा राजस्व बाँडफाँडको रकम घटेर आएकोले योजना कार्यान्वयनमा समस्य उत्पन्न भएको बताएका छन् । एक नगरपालिकासहित ६ वटा स्थानीय तह...

महजोडी, मुख्यमन्त्री गुरुङ र महावीर पुनसँग भर्चुअल साइकल संवाद

पोखरा, २९ जेठ – भर्चुअल साइकल संवादको सुरुवातमै हास्यव्यङ्य क्षेत्रका हस्ती मदनकृष्ण क्षेष्ठले हरिवंशलाई पहिलोपल्ट नाचघरमा साइकलमै भेटेको घटना स्मरण गर्न पुगे । टेलिशृङ्खला ‘पन्ध्र गते’ को साइकलको सिन अहिले आएर टिकटकमा हिट भइरहँदा...

सबै तहका सरकार असफल भए : पाँच दल

पोखरा, २९ जेठ – कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर गरेका छन् । पोखरामा बुधबार सम्पन्न नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, नेकपा मसाल,...

फेवाको सिरानमा अवैध क्रसर सञ्चालनमा

ट्रायलको नाममा अबैध सञ्चालनमा आएको क्रसर । तस्वीर: विजय नेपाली । पोखरा, २९ जेठ – फेवालातको सिरानमा रहेको खहरे खोलामा अबैध रुपमा क्रसर उद्योग सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नं. २३ मा पर्ने...

आत्माशन्तिको कामना गर्दै मन्दिर निर्माण

बागलुङ, २८ जेठ– कोरोना भाईरसबाट मृत्यु हुनेहरुको आत्मा शान्तिको कामना गर्दै पर्वतको महाशिला गाउँपालिका–५ का युवाहरुले विश्वकर्माको मन्दिर निर्माण थालेका छन् । बिभिन्न कामको शिलशिलामा गाउँ बाहिर रहेका युवाहरुले गाउँपालिकाको सहयोग र श्रमदानमा मन्दिर...

-->