बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले दुई घर पुर्याे, थप बिबरण आउन बाकी

फाईल तस्बिर पर्वत, ३१ जेठ- बर्षा सँगै आएकाे पहिराेले पर्वतमा दुई घर पुरेकाे छ । कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा बर्षा पछि गएको भिषण पहिरोले  घर पुरेकाे हाे ।शनिबार साँझ परेको अबिरल बर्षाका कारण...

नक्सा र निसानछाप अध्यावधिक हुँदा दिपावली

बागलुङ, ३१ जेठ–नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्सा र निशान छापको अध्यावधिकको लागि शनिवार संविधानको दोस्रो संसोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको खुसियालीमा बागलुङ, स्याङ्जा लगायत गण्डकी प्रदेशका बिभिन्न...

म्याग्दीका थप एक जनामा डेंगु

म्याग्दी, ३१ जेठ– म्याग्दीमा शुक्रबार थप एक जनामा डेंगु संक्रमण देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मंगला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षिय पुरुषलाई डेंगु पोजेटिभ...

चैत १ गतेदेखि अबरुद्ध इन्टेरनेट सेवा सुचारु

म्याग्दी, ३१ जेठ– म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ महभिर गाउँमा अबरुद्ध बनेको इन्टरनेट पुनः सुचारु भएको छ । गत चैत १ गते परेको चट्याङले उक्त इन्टेरनेटको टावरमा क्षति पु¥याएको थियो । महभिर घर भई हाल बेलायतमा...

स्याङ्जामा जीप दुर्घटना, एकको मृत्यु

स्याङ्जा, ३१ जेठ – स्याङ्जामा जीप दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । भीरकोट नगरपालिका– ५ मा शनिवार भएको जीप दुर्घटनामा परी सोही ठाउँकी १५ वर्षीय दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ...

जापानका १०१ जनाले ताराखोलालाई गरे १३ लाख सहयोग

बागलुङ, ३१ जेठ – जिल्लाको ताराखोला गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा जापानबाट ठूलो सहयोग आएको छ । ताराखोलाबाट कामको सिलसिलामा जापानमा गएकाहरु १०१ जनाले रु. १३ लाख ११ हजार ५०० सहयोग...

१७ दिनको आइसोलेसन बसाईपछि २ संक्रमित डिस्चार्ज

बागलुङ, ३१ जेठ– संक्रमण पुष्टि भएर पनि कुनै लक्षण नदेखिएका बागलुङको तमानखोला गाउँपालिकाका दुई युवा अस्पतालबाट डिस्चार्ज भएका छन् । गत जेठ १४ गते धौलागिरी अस्पतालको आईसोलेसनमा भर्ना भएका तमानखोलाका २१ बर्षिय दुई युवालाई...

किसानको टाउको दुखाई बन्दै अमेरिकन फौजी किरा

स्याङ्जा, ३१ जेठ– मकै खेतीमा अमेरिकन फौजी किराले क्षति पुर्याएपछि किसान चिन्तित बेनेका छन् । मकैको गुवा र पात फौजी किराले काटेर सखाप पारेपछि किसान यस किराको नियन्त्रण र रोकथामका उपायको खोजीमा छन् ।...

धौलागिरीमा कोरोना प्रयोगशाला : हल्ला र वास्तविकता

फाईल तस्विर बागलुङ, ३१ जेठ– कोरोना परीक्षण गर्न क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाउँदा रिपोर्ट आउन हप्तादिन लाग्न थालेपछि बागलुङका स्थानीय तहले संयुक्त रुपमा जिल्लामै प्रयोगशाला स्थापनाको उद्घोष गरे । लामो समय...

पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ३१ जेठ – गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको...

-->