बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दुर्लुङ पहिरो अपडेट : आठ जनाको शव फेला, एकजना अझै बेपत्ता

पर्वत, ३२ जेठ–कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । पहिरोमा नौजना पुरिएका थिए । आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि आठ शव पुरिएको अवस्थामा फेला परेको...

नेपालकै अग्लो स्थानमा मोटरबाटो

मुस्ताङ, ३२ जेठ– हिमालपारीको जिल्ला मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने गरी सडक सञ्जाल निर्माणको काम सुरु भएको छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ताहुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको...

बन्दाबन्दीले सकिए गाउँका खसीबोका

बागलुङ, ३२ जेठ– बन्दाबन्दी सुरु भएपछि गाउँमा खसी बोकाको माग ह्वात्तै बढ्यो । शहरबजारमा रहेकाहरु गाउँ फर्केकाले मासुको माग बढेको हो । गाउँका खसीबोका मागेकै मुल्यमा बिक्री भएको किसानहरु बताउँछन् । बागलुङ बजारबाट खाद्यान्न...

बागलुङको सडकमा युवाको प्रदर्शन

बागलुङ, ३२ जेठ– रोग र भोकबाट जोगाउन सरकारलाई आग्रह गर्दै युवाहरुले बागलुङ बजारको लोकतान्त्रिक चोकमा प्रदर्शन गरेका छन् । देशभक्ति गीतहरुमा युवाहरुले सरकारलाई सचेत गराउँदै सडकमा प्रदर्शन गरेका हुन् । स्वतन्त्र युवा नाम दिईएको...

दुर्लुङ पहिरो अपडेट : छ जनाको शव फेला, तीनजना अझै बेपत्ता

पर्वत, ३२ जेठ–कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । पहिरोमा नौजना पुरिएका थिए । आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको शव पुरिएको अवस्थामा फेला...

बेनीमा चिस्यान केन्द्रको एक करोड फ्रिज

म्याग्दी, ३२ जेठ– चालु आर्थिक वर्ष ०७६/७७ का लागि केन्द्र सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट फ्रिज भएको छ ।  नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई ध्यानमा राखी नगरपालिकाले कोल्ड...

दुर्लुङ पहिरो अपडेट : ५ जनाको शब फेला, ४ जना अझै बेपत्ता

कुश्मा, ३२ जेठ – जिल्लाको कुस्मा नगरपापिलका- ३ दुर्लुङको ढकालबारीमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला...

दुर्लुङमा पहिरोले तीनको मृत्यु, छ जना अझै बेपत्ता (अपडेट)

पर्वत, ३२ जेठ – कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति पहिरोमा पुरिएर तीन जनाको मृत्यु र छ जना बेपत्ता भएका छन्।  पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया...

पोखराका युवा साइकल यात्री : देश बुझ्दै/बुझाउँदै

पोखरा, ३२ जेठ – दशैं मुखैमा थियो । फुटपाथदेखि सपिङमलसम्म जताततै दशैंको रौनक देखिन्थ्यो । अझ भनौं सिगों देशलाई नै दशैंले छपक्कै छोपेको थियो । सहरदेखि बाहिर, टाढाटाढा घर हुनेहरु घर फर्कि सकेका थिए...

पर्वतको दुर्लुङमा पहिरोले ३ घर बगाउँदा २ को मृत्यु ७ वेपत्ता

पर्वत, ३१ जेठ – पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राती पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । घट्नामा परी अरू ७ जना बेपत्ता भएका छन्  । शनिवार साँझदेखि भएको भीषण वर्षाका...

-->