बागलुङ, २ असार– गलकोट नगरपालिकाले चालु आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको अन्तिम किस्ता लाभग्राहीलाई वितरण गरेको छ । वडा नं. २ मा रहेका लाभग्राहीलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । ग्लोवल...
गल्याङ नगरपालिकाले बनायो ५० शैयाको आइसोलेसन वार्ड
स्याङ्जा, २ असार– गल्याङ नगरपालिकाले ५० शैयाको आइसोलेसन वार्ड बनाएको छ । गल्याङ नगरपालिका–३ स्थित बल्पुकमा रहेको नगर अस्पताललाई नगरपालिकाले कोरोनाबाट संक्रमित भएकाहरुलाई उपचारकालागि ५० शैयाको आइसोलेसन बेड तयार गरेको नगरपालिकाले जनाएको छ ।
गण्डकी...
गण्डकीमा कोरोनाविरुद्ध झण्डै ३ अर्बको कार्यक्रम
पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले प्रदेश सरकारले कोरोना लक्षित कार्यक्रमको लागि कुल २ अर्ब ९१ करोड ७६ लाख विनियोजन गरेको जनाएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता दिएको गण्डकी सरकारले...
जन्मदिनको अवसरमा स्वास्थ्य सामाग्री सहयोग
बागलुङ, २ असार– नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री एवं काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ मा जन्मिएका शर्माले आफ्नो गृह जिल्लाका केही...
गण्डकी सरकारका आँखा कालो सुँगुर र जेठोबुढोतिर !
पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कालो सुँगुर र जेठोबुढोको प्रवद्र्धन गर्ने भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबरा सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८...
यस्तो छ गण्डकीको ३४ अर्ब ८४ करोड बजेटको पूर्णपाठ
पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले त्यतिको बजेट सोमबार गण्डकी प्रदेशसभामा प्रस्तुत गरे । यो चालू आर्थिक वर्षको...
आइसोलेसनमा रहेका कोरोना संक्रमितद्वारा खाना अस्वीकार
स्याङ्जा, १ असार– भीरकोट नगरपालिकास्थित हेलुमा रहेको कालिका सामुदायीक अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित केही युवाहरुले खाना अस्विकार गरेका छन् । जेष्ठ ३० गते कोरोना संक्रमणको पुष्टि भएपछि गल्याङ नगरपालिकाबाट ल्याइएका १८ जना संक्रमितमध्ये...
गण्डकीको बजेट आकार बढ्यो, ३४ अर्ब ८४ करोडको बजेट
पोखरा, १ असार– संघीय र अन्य प्रदेशहरुले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार घटाएको बेला गण्डकी प्रदेशले भने चालु आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोडको बजेट ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला...
गण्डकी प्रदेश सरकारले कर्मचारीको भत्ता काट्यो
पोखरा, १ असार– गण्डकी प्रदेश सरकारले आउँदो साउन १ गतेदेखि कर्मचारीलाई दिइँदै आएको सबैखाले भत्ता बन्द गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार आर्थिक वर्ष २०७७÷०७८ को...
खानेपानीमा २ अर्व ३९ करोड, काठेपोल बिस्थापनका लागि ३७ करोड ४२ लाख
पोखरा, १ असार– गण्डकी प्रदेशले एक घर एक धारा कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । प्रदेशभर खानेपानीका कार्यक्रम सञ्चालनका लागि २ अर्व ३९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । आज प्रस्तुत बजेटमा...