बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बजेटको तयारीमा स्थनीय तह: प्राथमिकता उत्पादन र रोजगारी

बागलुङ, २ असार– गत बर्ष समपुरक कोषमार्फत सञ्चालन हुने योजनामा सहभागी बन्न नसकेको बागलुङको ताराखोला गाउँपालिका यो बर्षदेखि सहभागी हुँदैछ । साझेदारी गर्नुपर्ने संघ र प्रदेशको समपुरक कोषमा सहभागी बनेर रोजगारी सिर्जना र पूर्वाधार...

पर्वतको पहिरोमा बेपत्ता रहेका जेनिशको शव भेटियो

पर्वत, ३ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ स्थित ढकालबारीमा गत शनिवार रातीको पहिरोमा परी बेपत्ता रहेका बालक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा १३ वर्षीय जेनिश बि.क. रहेका छन् । यससँगै पहिरोमा...

गण्डकीमा बुधबार २१ जना कोरोना संक्रमित थपिए

बागलुङ, ३ असार– बुधबार पनि गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको संख्याअनुसार नवलपरासी सुस्ता पुर्व र पर्वतमा गरी २१ जना नयाँ संक्रमित भेटिएका...

पोखरा महानगरको न्यायिक इजलास आजबाट

पोखरा ३ असार – पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ । सरकारले गत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि न्यायिक समितिले अनलाइन मार्फत उजुरी दर्ता गर्नै ब्यवस्था गरेको थियो । लकडाउनका कारण...

अर्थमन्त्री भन्छन्, ‘सडकका चिया पसले नै किन नहुन् दर्ता हुनुपर्छ’

पोखरा ३ असार – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको पौने ५ अर्बको बजेट ल्याएको छ यसअघि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नै बजेटको आकार घटेर आउने आँकलन गरे त्यसो भएन...

पीसीआर रिपोर्टपछि मात्रै क्वारिण्टिनबाट घर पठाइन्छ : मुख्यमन्त्री

स्याङ्जा, २ असार –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारले पीसीआर परीक्षणपछि मात्रै विदेशबाट आएकाहरुलाई क्वारिण्टिनबाट घर पठाउने उद्घोष गरेका छन् । ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले कोरोना संक्रमण भए पनि...

भ्रष्टाचार भएको भन्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

बागलुङ, २ असार– कोरोना संकटमा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै नेपाली कांग्रेस बागलुङले जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि भैरहेका सबैखाले गतिबिधिमा भ्रष्टाचार भएको भन्दै कांग्रेसले...

ध्रुवज्योती मावि : जहाँ पढाईसंगै श्रम गर्न सिकाइन्छ !

स्याङ्जा, २ असार– तपाई हामीलाई अचम्म लाग्न सक्छ विद्यालयमा पनि तरकारी खेती गरिन्छ ! विद्यालयमा त पठनपाठन पो हुन्छ भन्ने स्वभाविक हो । तर, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–६ दब्छेमा रहेको ध्रुबज्योती माध्यामिक विद्यालय पढ्ने र...

मंगलवार संक्रमण पुष्टि भएका पुरुष प्रि–आईसोलेसनमा

बागलुङ, २ असार– मंगलवार कोरोना संक्रमण पुष्टि भएका बागलुङको ताराखोलाका ३४ बर्षिया पुरुषलाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आईसोलेसन ल्याईएको छ । उनलाई उपचारका लागि सदरमुकाम स्थित प्रि–आईसोलेसन पठाएको हो । उनको मंगलवारनै धौलागिरी अस्पतालका चिकित्सकहरुले...

ठुलामा छुटाएर टुक्रे योजनाले सम्बोधन गर्दै खानेपानीका समस्या

बागलुङ, २ असार– बागलुङ बजारमा ५० बर्षसम्म थपिने जनसंख्याको आँकलन गरेर चौबिसै घण्टा खानेपानी पु¥याउनेगरी बृहत लिफ्टिङ खानेपानी आयोजना निर्माणाधिन छ । यो आयोजनाको निर्माण यसैबर्ष थालिएको हो । यो आयोजनाअन्र्तगत काठेखोलाको पानी बागलुङ...

-->