बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उपभोक्ताहरुको घर–घरमा ताजा तरकारी

स्याङ्जा, ५ असार– कोरोना सन्त्रासका बीच घर–घरमै ताजा तरकारी सुपथ मुल्यमा उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उपभोग्य वस्तु खरिदको लागि बजार जान डराइरहेका उपभोक्तालाई...

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

पोखरा, ५ असार – आफ्नो अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्वत अस्पतालले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा बन्द गरेको हो...

बागलुङमा एकैदिन २४ जना कोरोना संक्रमित थपिए

बागलुङ, ५ असार– शुक्रबार बिहानै बागलुङका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला पोखरा र जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा बागलुङका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य...

गण्डकीमा ३४८ पुग्दा मुस्ताङमा छैन कोरोना !

जोमसोम, ५ असार – पछिल्लो समय विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस [कोभिड-१९} को संक्रमण दर नेपालमा फैलिदै गएको छ। नेपालका कोरोना देखिएको ६ महिना पुगिसकेको छ। गण्डकी प्रदेशका कुल ११ जिल्ला मध्ये मुस्ताङमा...

शुक्रबार बिहानै गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए

बागलुङ, ५ असार– गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार, नयाँ संक्रमितमा नवलपरासी पूर्वका...

१४ दिन धौलागिरि अस्पतालको आइसोलेसन बसाईपछि बागलुङका ७ संक्रमित डिस्चार्ज

बागलुङ, ४ असार– धौलागिरि अस्पतालको आइसोलेसनमा उपचाररत ७ जना कोरोना संक्रमित बिहिबार घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका उनीहरुमा १४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका...

गोरु काटेको आरोपमा नौ जना पक्राउ

बागलुङ, ४ असार– गोरु काटेको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–४ धाईवाङका स्थानीय ९ जनालाई गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ढोरपाटन नगरपालिका–४...

राखेपको लगानीमा ११ खेल पूर्वाधार निमार्ण

पोखरा, ४ असार– पोखरा र आसपासमा यतिबेला खेल पूर्वाधार निमार्ण धमाधम भएका छन् । खेल क्षेत्रको विकासको लागि पहिलो खुड्किलो भनेकै पूर्वाधार हुनु नै हो । पोखरा र आसपासको क्षेत्रमा यसरी खेल पूर्वाधारको विकास...

बजेट काटिँदा गण्डकी अस्पताल नै बिरामी !

पोखरा, ४ असार– गण्डकी प्रदेश सरकारले यो अस्पताललाई १ हजार शैयासहितको सबै सुविधायुक्त अस्पताल बनाउने माग छाडेको छैन । संघीय सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा यो अस्पताललाई विशेष अस्पताल बनाउने घोषणा गरेको छ...

बागलुङमा थप एक जनामा कोरोना, संक्रमितको संख्या ४२ पुग्यो

बागलुङ, ४ असार– बागलुङमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । बिहिबार गलकोट नगरपालिकाका ३३ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।...

-->