बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा कोरोना संक्रमित १ सय १७ पुगे

बागलुङ, ७ असार– बागलुङमा कोरोना भाइरसका संक्रमित १ सय १७ जना पुगेका छन् । आइतबार मात्रै बागलुङमा १४ जना थपिएकाका छन् । आइतबार पहिलो पटक जैमिनी नगरपालिकामा १ जना संक्रमित भेटिएका छन् । यस अघि...

गण्डकीमा काेराेना संक्रमितको संख्या ५ सय २३

पर्वत, ७ असार– गण्डकी प्रदेशमा कोभिड–१९ बाट संक्रमण हुनेहरूको संख्या ५ सय २३ पुगेको छ । आइतबार दिउँसोसम्म ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका निर्देशक डा....

मुस्ताङमा तिब्बती शरणार्थी क्याम्प सिल गरी कन्ट्याक ट्रेसिङ सुरु

जोमसोम, ७ असार – हिमालपारीको जिल्ला मुस्ताङमा शनिबार एक वृद्धमा कोराेना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गर्न घरपझोङ गाउँपालिका-१ छैरो तिब्बती शरणार्थी क्याम्प सील गरिएको छ । हिउँदमा जाडो छल्न झरेका ८३ वर्षिय वृद्धसमेत...

प्रदेश सभा , गण्डकी प्रदेश, छैटौं अधिवेशन

...

संक्रमित थपिएपछि गलकोटमा जरुरीबाहेकका सेवा बन्द

बागलुङ, ७ असार– कोरोना भाइरस संक्रमण समुदायमा फैलिन नदिन बागलुङको गलकोट नगरपालिका क्षेत्रमा आइतबारबाट अत्यावश्यकबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरिएको छ । नगरप्रमुख भरत शर्माले विरामी, औषधि पसल, बिउबिजन...

सूर्योदय लघुबित्तद्वारा विपतकोषमा दश लाख बढि सहयोग

स्याङ्जा, ७ असार– सुर्योदय लघुबित्त वित्तिय संस्था लि.ले प्रदेश र स्थानीय तहका विपतकोषमा आर्थिक सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण पैmलिदै गएपछि यसको रोकथाम र नियन्त्रका लागि लघुबित्तले सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग...

बागलुङका ९ सहित गण्डकीमा १६ थपिए, संक्रमित ५ सय माथि

पोखरा, ७ असार – गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । आइतबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले थप १६ जनामा कोरोना संक्रमणको पुष्टि गरेसँगै संख्या ५०४ पुगेको हो । आइतबार...

गलकोटमा एक करोडको लागतमा सभागृह बन्ने

बागलुङ, ७ असार– बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभागृह’ बन्ने भएको छ । एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका काउचाले शिलान्यास गरिन् । सो अवसरमा उपप्रमुख...

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण

बागलुङ, ७ असार– गण्डकी प्रदेशका चार जिल्लामा आइतबार बिहानै १६ संक्रमित फेला परेका छन् । बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा...

बेनी अस्पतालमा पूर्वाधार र सुविधा थपिँदै

बागलुङ, ७ असार– म्याग्दीको बेनी अस्पताललाई सुविधा सम्पन्न बनाउन पूर्वाधार थप गर्न थालिएको छ । त्यसकालागि यसवर्ष पाँच करोडभन्दा बढी लागतमा उपकरण खरिद र पूर्वाधार निर्माणको काम भइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । खरिद...

-->