बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको आ.व.२०७७/०७८ को नीति तथा कार्यक्रम यस्तो छ

सभाध्यक्ष एवं सभासदज्यूहरु, ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्नका लागि नेपालको संविधानले व्यवस्था गरेअनुसार स्थापित स्थानीय सरकार गठन भई तीन वर्ष व्यतित भएको छ । सातौ नगरसभाको यस गरिमामय सभामा चौथो नीति तथा कार्यक्रम...

भरूवा बन्दुकसहित युवा पक्राउ

स्याङ्जा, ९ असार– एक युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन् । आईतबार वालिङ नगरपालिका–५ मझकोट का ३४ वर्षीय जोग बहादुर चुहानलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा बन्दुक लुकाएर राखेको भन्ने सूचना...

स्याङ्जाका १४ जनाले एकैदिन कोरोना जिते

स्याङ्जा, ९ असार, कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा उपचारारत रहेका १४ जना सोमबार कोरोना जितेर घर फर्किएका छन् । कालिका सामुदायिक अस्पताल हेलूको आईशोलेसनमा रहेका मध्ये १४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज...

सोमबार राती बागलुङमा ८ जना संक्रमित थपिए

बागलुङ, ९ असार– सोमबार राती बागलुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देनालय पोखराका अनुसार, बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ७ जना र निसीखोला गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो...

स्थानीय तहको बजेटमा परम्परावाद र कोरोना प्रभावको फ्यूजन

म्याग्दी ९ असार– म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रोजगार केन्द्रित बजेट भनेर प्रचार गरेपनि मोटरबाटो र विभिन्न प्रयोजनका लागि भवन निर्माणमा नै बजेट खन्याएका छन् । कोरोना भाइरस (कोभिड १९)का...

बागलुङका ११ जनाले कोरोना जिते, अस्पतालबाट डिस्चार्ज

बागलुङ, ८ असार– धौलागिरि अस्पताल बागलुङको आइसोलेसन र धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचाररत बागलुङका ११ जनाले कोरोना जितेका छन् । उनीहरुको पछिल्लो कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आइतबार साँझ नै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका...

सभासद दीपक मनाङेले किन दिए राजीनामा ?

पोखरा, ८ असार –  गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ ‘दीपक मनाङे’ ले गण्डकी प्रदेशसभाको अर्थ तथा लेखा समितिको सदस्यबाट राजीनामा घोषणा गरेका छन् । गण्डकी प्रदेशसभाको बैठक चलिरहँदा उनले ‘समितिमा बसेर काम गर्न नसकिने...

पर्वत जलजलाको धाइरिङबाट चितुवा नियन्त्रणमा (फोटो फिचर)

पर्वत, ८ असार– पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङको केराबारीबाट स्थानीय र प्रहरीले चितुवालाई नियन्त्रणमा लिएका छन् । सोमबार दिउँसो करिब ५ बजे केरोबारीका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रहेको प्रहरी...

ढिकी जाँतो संरक्षणमा बेनी नगरपालिका

म्याग्दी, ८ असार– परम्परागत प्रविधि र सिपमा आधारित रहेर बनाइएका पुराना साधनहरु गाउँबाट हराउँदै जान थालेपछि संरक्षण गर्न लागिएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाले वडास्तरमा रहेका पुराना हाते सिपका ढिकी, जाँतोलगायत साधनहरुलाई...

बागलुङ नगरले ल्यायो स्वास्थ्य र कृषिमुखी नीति

बागलुङ, ८ असार– बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार आयोजित नगरसभामा नगरप्रमुख जनकराज पौडेलले नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीतिमा स्वास्थ्य र कृषि क्षेत्रलाई...

-->