– तस्बिर गुगलबाट बागलुङ, ९ असार– सोमबार बेलुकी संक्रमण पुष्टी भएका बागलुङका ८ जनालाई सदरमुकामस्थित धौलागिरी बहुमुखी क्यामपसको प्रि–आइसोलेसनमा राखिने भएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले उनीहरुलाई सदरमुकाम ल्याउने काम भैरहेको बताए ।...