बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रिघामा खरको छाना विस्थापन गर्न जस्तापाता वितरण

बागलुङ, ३१ जेठ – जिल्लाको गलकोट नगरपालिका वडा नं. ११ रिघाका ३० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । वडामा २ सय २४ खरका छनो भएका परिवारले निबेदन दिएको र ति मध्य पहिलो चरणमा...

आफ्नै शिशुको हत्या गरेकी महिला ७ वर्षपछि पक्राउ

पर्वत, ३० जेठ– आफैले जन्माएको नवजात शिशुको हत्या गरेकी पर्वतकी एक महिला घटना भएको ७ वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जिल्लाको कुस्मा नगरपालिका–१४ स्थित अँधेरीनेटाकी ४७ बर्सिया अमृता भनिने तारा नेपाली रहेकी...

आदर्श सञ्चारद्वारा सुत्केरी र नवजात शिशुलाई सहयोग

बागलुङ, ३० जेठ– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले संस्थाका कर्मचारी संगीता खड्का कार्कीलाई सुत्केरी सहयोग रकम प्रदान गरेको छ । शुक्रबार संस्थामा बजार प्रतिनिधिका रुपमा कार्यरत बागलुङ नगरपालिका–३ खहरे निवासी कार्कीलाई सुत्केरी सहयोगस्वरुप...

क्वारेन्टाइन बसेकालाई किसानले दिए ताजा तरकारी

बागलुङ, ३० जेठ– भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई उपल्लाचौरका किसानले तरकारी सहयोग गरेका छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित धौलागिरी प्राबिधिक शिक्षा प्रष्ठिान र रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेकाहरुलाई उपल्लाचौरका व्यवसायिक तरकारी खेती गर्ने किसानहरुले तरकारी...

स्याङ्जाका दुई संक्रमित क्वारेन्टाइन सरसफाईका कर्मचारी

स्याङ्जा, ३० जेठ– जिल्लामा पहिलो पटक दुई जना सरसफाई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माका अनुसार, गल्याङ नगरपालिकाको क्वारेन्टिनमा सरसफाई गर्ने महिला र पुरुषमा संक्रमण देखिएको र...

तित्याङको वडा कार्यालय भवनको शिलान्याश

बागलुङ, ३० जेठ – बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङको वडा कार्यालय भवनको शुक्रबार शिलान्याश गरिएको छ । भवनको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्याश गरेका हुन् । भवनको शिलन्याशपछि बोल्दै नगरप्रमुख पौडेलले पूर्वाधार निर्माणमा...

नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण

पोखरा, ३० जेठ– गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणका क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्वमा थप ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

चिप्लेटी बसपार्कको भिर बन्यो ‘डम्पिङ साइट’

बागलुङ, ३० जेठ – बागलुङ नगरपालिका–३ मा रहेको चिप्लेटी बसपार्कको भिरमा जथाभावी फोहोर फाल्दा प्रदुषित बनेको छ । बसपार्क संचालनमा आएको वर्षाै बितिसक्दा पनि त्यस आसपासको क्षेत्रमा तारबार नलगाउँदा मानवबस्ती र विभिन्न ठाउँबाट आउने...

एकाविहानै थपिए गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित

पोखरा, ३० जेठ – शुक्रवार विहानै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।...

नीति र कार्यक्रमको लक्ष नजिक ताराखोला गाउँपालिका

बागलुङ, ३० जेठ– कोरोना संकटका बीच ताराखोला गाउँपालिकाले गत बर्षको नीति तथा कार्यक्रमको लक्ष नजिक पुगेको छ । भ्रमण बर्षका कार्यक्रम बाहेकका अन्य सबै काममा सफलता पाएको अध्यक्ष प्रकाश घर्तीले दाबी गरे । आर्थिक...

-->