बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दीर्घकालीन विकासलाई जोड दिएर बजेट : महानगर प्रमुख जिसी

पोखरा, २८ जेठ – पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७/०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । पोखरा महानगरपालिकाका...

कोरोना जितेका बागलुङका ४ युवा अस्पतालबाट डिस्चार्ज

बागलुङ, २८ जेठ– अस्पताल भर्ना भएको १५ दिनमा बागलुङका चार युवाले कोरोना जितेका छन् । जेठ १४ गते धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएका ती युवा बुधबार डिस्चार्ज भएका हुन् । बुधबार आइसोलेसन व्यवस्थापन सम्बन्धि...

स्याङ्जाका तीन जनाले कोरोना जितेर घर फर्किए

स्याङ्जा, २८ जेठ– स्याङ्जा जिल्लाका तीन जनाले कोरोना जितेर घर फर्किएका छन् । जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा उपचार तीनै जनाको पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट विदाई गरिएको हो । गत जेठ...

कानुनले दिएकै अधिकार पाईएन – अध्यक्ष मल्ल

बागलुङ र म्याग्दीको सिमानासँग जोडिएको छ पर्वत जिल्लाको जलजला गाउँपालिका । कालीगण्डकीको किनारदेखि कालान्जर पर्वतसम्मको भू–भागमा फैलिएको यो गाउँपालिका सम्भावनाका हिसाबले धेरै स्रोतसाधन सम्पन्न छ । दुरीका हिसाबले गाउँपालिकाको मुकाम र जिल्लाको सदरमुकाम धेरै...

कोरोनाकै इपिसेन्टरमा चुलिंदै चुनौती

बागलुङ, २८ जेठ– पछिल्लो समय कोरोना भाइरसको केन्द्रजस्तो बनेपछि ग्रामीण क्षेत्रका गाउँपालिकामा व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्लाबाट सहज सहयोग नपाएको समेत उनीहरुले गुनासो गर्न थालेका छन् । बडिगाड गाउँपालिकामा १५ जना, निसीखोलामा ६ जना...

गण्डकीको छैटौं अधिवेशन : विधेयक आए, भोक मेट्ने आएनन्

पोखरा, २८ जेठ– यसपटक गण्डकी प्रदेशको बर्खे अधिवेशन नदीपुरमा हुन सकेन । विश्वभर महामारी रुप लिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको छ । जसको पहिलो शर्त छ, सामाजिक दूरी । कोरोना...

म्याग्दीको रायखोरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

म्याग्दी, २८ जेठ – उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–६ रायखोरमा गएराती पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले...

किसान भन्छन् : अब घरदैलो चहारेर तरकारी बेच्नु नपर्ला !

बागलुङ, २७ जेठ – ‘साग आयो साग ! ओ दिदी तरकारी राख्ने हो ? तितेकरेला पनि छ । राख्ने भए राख्नुस्, मुठाको तीस रुपैयाँ मात्रै हो ।’ बागलुङ नगरपालिका–४ कुँडुलेमा तरकारी खेती गर्ने टिका...

स्थानीय तहको संयुक्त बैठक, कोष बनाउनेदेखि मेसिन किन्ने निर्णय

बागलुङ, २७ जेठ– जिल्ला कमाण्ड पोष्टको व्यवस्थापन फितलो देखिएपछि बागलुङका स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सामूहिक प्रयास थालेका छन् । बागलुङ नगरपालिकाको संयोजनमा मंगलबार बसेको स्थानीय तहको बैठकले कोरोना रोकथाम र नियन्त्रणका...

चालकले धोका दिए, वडाध्यक्षले पु¥याए संक्रमितलाई अस्पताल

बागलुङ, २७ जेठ– कोरोनाका बिरामीको उपचार गर्न धौलागिरी अस्पताललाई प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको थियो । जिल्लाका सबै कोरोना सम्बन्धि क्रियाकलापको अनुगमन र व्यवस्थापनका लागि सरकारले बनाएको जिल्ला कमाण्ड पोष्ट थियो । भारतबाट...

-->