आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

न्याय पाईन् अपांग गौमायाले

बागलुङ, १३ माघ – आफ्नै श्रीमानको यातना र हेलाहाबिरुद्ध अदालत गएकी पर्वतको क्याङकी एक अपांग महिलाले न्याय पाएकी छिन् । श्रीमानको यातानापछि मानसिक रोगले थलिएकी गौमाया पुनले अंश पाउने गरी न्याय भएको हो । पर्वतको...

रुपा ठकुरी समाजको वार्षिकोत्सव सम्पन्न

पोखरा,१३ माघ – रुपा ठकुरी समाज कास्कीको प्रथम वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रम रुपा गाउँपालिका स्थित खाल्टेमा शनिबार सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिका प्रमुख नवराज ओझाले उद्घाटन गर्दै रुपा गाउँपालिकामा कुनै पनि...

मिस नेवामा २५ छानिए 

पोखरा,१२ माघ – मिस नेवा पोखरा ११०४ को आइतबारको अडिसनबाट २५ प्रतिश्पर्धी छानिएका छन् . नेवा खल कास्कीले आयोजना गरेको प्रतियोगितामा नेवारी सम’दायका १६ देखि २३ वर्षका युवतीले भाग लिएका छन्। आइतबार छानिएका प्रतिश्पर्धीलाई २८...

मुद्रण उद्योग संघ कास्कीको १० औं साधरणसभा सम्पन्न

पोखरा,१३ माघ – पोखराबाट करिब २५ किलोमिटरको दुरीमा अवस्थित पर्यटकीय क्षेत्र मादी गाउपालिका वडा नं. २ ताङतिङमा मुद्रण उद्योग संघ कास्कीको १० औं साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथि मादी...

झापट काण्ड संसदमा

पोखरा, १३ माघ – संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावली अनुसार गण्डकी प्रदेशका सांसदहरुले अर्का सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेको जानकारी आइतबारमात्रै पाए । संविधानको धारा १८७ को उपधारा ६ तथा प्रदेशसभा नियमावलीको नियम...

बजेट अभावमा पोखरा जुलोजिकल पार्कको काम रोकिन्न : मन्त्री गुरुङ

पोखरा,१२ माघ – आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन । युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले...

पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकहरु आन्दोलनमा

पोखरा, १२ माघ – पोखराको पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकहरुले सोमबार देखि अनिश्चितकालिन अध्यापन बन्द गरेका छन । लामो समय देखि आन्दोलनमा रहेका प्राध्यापकहरुले आंशिक शिक्षकहरुको समस्या समाधान नभएसम्म आफुहरुले आफ्नो कक्षा संचानल नगर्ने भएका...

नहरमा खसेर १८ जनाको मृत्यु ,नहर मान्छेमार्ने धराप भयो : सभापति कोइराला

पोखरा,१२ माघ – गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा र लेखनाथ क्षेत्रमा रहेको नहर मान्छेमार्ने धराप जस्तो भएको बताएका छन । प्रदेश सभा पाँचौ अधिवेशनको छैटौ बैठकको विशेष समयमा...

पशु प्राविधिक संघमा ढकाल

बागलुङ, १२ माघ – नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को दोश्रो अधिवेसन शनिवार सम्पन्न भएको छ । अधिवेसनले कृष्ण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा यमकुमारी घर्ती, सचिव रामप्रसाद कंडेल,...

चौध किलोको भाले !

बागलुङ, १२ माघ – उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी...

-->