आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जग्गा अभावमा चार पाङग्रेको लाइसेन्स बितरणमा ढिलाई

बागलुङ, १२ माघ – धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालयले आफ्नो कार्यालय भवन र सवारी साधन चलाउने अभ्यानस गर्ने मैदान अभावमा लाइसेन्स बितरण गर्न सकेको छैन । २०६९ सालमा बितरण गरेपछि अहिले सम्म चार पाङग्रेको लाइसेन्स...

तेस्रो मुलुकका पर्यटकहरुलाई बागलुङमा आकर्षित गर्न सस्थागत पहल सुरु

बागलुङ,१२ माघ – नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकहरुलाई बागलुङमा आकर्षित गर्नका लागि पहल सुरु गरिएको छ ।बागलुङ पर्यटन विकास समिति, बागलुङ उद्योग वाणिज्य संघको पर्यटन समिति, होटल...

पोखरा महोत्सवमा आइतबार कमला घिमिरे र प्रिन्स लम्सालको लाइभ दोहोरी

पोखरा, १२ माघ – पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्सि लम्सालको प्रस्तुती रहने भएको छ । महोत्सवमा आउने दर्शकले दोहोरीबाट भाइरल बनेकी कमला घिमिरे र...

ठूला आयोजना र उत्पादनमुलक उद्योग संचालनमा जानुपर्नेमा जोड

बागलुङ, ११ माघ – जिल्लाको सबैभन्दा पुरानो सहकारी संस्था सहितका चारवटा सहकारीको एकीकरण भएको छ । सहकारी संस्थामा शेयर सदस्य, संचालक र उद्धेश्यमा भएको दोहोरोपन हटाउने भन्दै पुरानो कालीका सहकारी संस्थामा हाम्रो धौलागिरी बचत तथा...

पोखरामा गाँजासहित एक पक्राउ

पोखरा, ११  माघ – पोखरामा आधा किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ परेका छन् । पोखरा महानगरपालिका-२९ सैनिकबस्ती बस्ने २७ वर्षीय रामकुमार ताम्राकारलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा ताम्राकार पोखरा-२९...

मोटरसाईकलको ठक्करबाट खालबजारमा बालिका घाइते

बागलुङ,११ माघ – बागलुङको बडिगाड गाँउँपालिका ६ खालाबजारमा मोटरसाईकलको ठक्करबाट वालिका घाइते भएकी छन ।  शनिवार विहान १० बजेको समयमा न्वारा बाट बुर्तिबाङ तर्फ जाँदै गरेको ध १ प ६०९५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा...

सिगानाका जि.सी. रुखबाट लडेर गम्भिर घाइते

बागलुङ ,११ माघ – बागलुङ नगरपालिका ८ सिगानाका देबिराम जि.सी. रुखबाट लडेर गम्भिर घाइते भएका छन । ६६ वर्षीय जि.सी. शनिबार विहान १० बजे घरनजिकै को बारिमा रहेको कुटमेरोको रुखबाट लडेर घाइते भएको प्रहरीले...

पर्यटकीय बलेवा भैरबस्थान मन्दिरमा जाने बस सञ्चालनमा

बागलुङ, ११ माघ – सदरमुकामदेखि प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बलेवाको काल भैरव मन्दिरमा जाने सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । नेपाल भ्रमणबर्ष सन् २०२० लाई लक्षित गर्दै स्थानीय व्यवसायीले सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएका...

चिनिया गाई अब कम्पनीमार्फत

पोखरा,११ माघ – सरकारले ११ करोड लगानी सहित ५१ प्रतिशत शेयर राख्ने र बाँकी ४९ प्रतिशत शेयरको आवेदन खुलाएर पब्लिक लिमिटेड कम्पनीमार्फत चिनियाँ गाई खरिद्ने भएको छ । यसको प्रक्रिया पनि अगाडि बढिसकेको छ...

जनवर्गिय संगठनहरुको संयुक्तकार्यशाला शुरु

बागलुङ, १० माघ– राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा जनवर्गिय संगठनहरुको संयुक्त कार्यशाला शुरु भएको छ । पार्टी र जनवर्गिय संगठनलाई क्रियाशिल र गतिशिल बनाउने उद्देश्य सहित २ दिने कार्यशाला शुक्रवार शुरु भएको हो । राष्ट्रिय जनमोर्चा...

-->