आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

संसदमा बुद्ध, बाहिर रावण

पोखरा,९ माघ -पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ लाई नै ओझेलमा पार्नेगरि गण्डकी प्रदेशमा अहिले झापड काण्ड चर्चित बनेको छ । मुख्यमन्त्री कपकै लागि भनेर २० लाख रुपैयाँ सरकारले छुट्याएको छ । अन्य शिर्षक...

पोखरा महानगरले तोक्यो जनप्रतिनिधिलाई तलब !

पोखरा, ८ माघ – पोखरा महानगरपालिकाले वडाध्यक्ष तथा सदस्यहरुलाई तलब खुवाउने भएको छ । महानगरले संचार, बैठक भत्ता र यातायालगायतका शीर्षक बनाएर तबल खुवाउने निर्णय गरेको हो । महानगरपालिकाको छैटौँ नगरसभामा वडाध्यक्षहरुलाई मासिक १८...

भीमादको सिद्धगुफामा१ लाख पर्यटक भित्र्याउने लक्ष्य

पोखरा, ८ माघ –  नेपाल पर्यटन बर्ष २०२० को अवसरमा तनहुँको भीमाद नगरपालिका वडा नं. ७ धन्धुरस्थित सिद्ध गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिईएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत...

पर्यटन विकास र सहकार्यकोलागि छलफल

पोखरा, ८ माघ – बागलुङको होटल तथा पर्यटन ब्यबसायको वारेमा पोखरामा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बागलुङ पर्यटन विकास समिति , बागलुङ उद्योग वाणिज्य संघ तथा बागलुङ होटल तथा रेस्ट्रुरा व्यवसायीको टोलीले वुधवार...

अस्ट्रेलिया र पोखराका फोटो पत्रकारबीच अनुभव आदानप्रदान

पोखरा, ८ माघ – पोखराका फोटो पत्रकार र अस्ट्रेलियाका फोटो पत्रकारबीच फोटो पत्रकारिताबारे अनुभव आदानप्रदान भएको छ । पोखरा घुम्न आएको अस्ट्रेलियन टोलीको स्वागतमा नेपाल फोटो पत्रकार संघ कास्कीले पोखरामा बुधबार आयोजना गरेको छलफलमा दुई देशको...

स्वास्थ्य बीमालाई प्रभावकारी बनाऔं : सांसद गुरुङ

पोखरा, ७ माघ – गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले गण्डकी प्रदेश भित्रका सरकारी तथा नीजि अस्पतालहरुलाई प्रभाकारी स्वास्थ्यसेवा प्रदान सक्ने बनाउनु पर्नेमा जोड दिइन । सांसद गुरुङले अहिले सर्ने भन्दा नसर्ने रोगको प्रकोप...

‘अरुको कुरा गरेर बस्ने परम्पराको अन्त्य नहुँदासम्म मुलुक बन्दैन’

स्याङ्जा सदरमुकामदेखि पश्चिमी भागमा अवस्थित पाल्पासँग सिमाना जोडिएको गल्याङ नगरपालिकाले देख्दा सामान्य लाग्ने तर जनता र जनताको जीवनस“ग प्रत्यक्ष जोडिएका विषयहरुमा काम गर्दै आएको छ । नगरको अधिकाशं भूभाग पहाडी र भिरालो खालको भएकोले...

‘गाउँको जग्गा धितो मान्दैनन् बैंक’

बागलुङ, ८ माघ – बैंक तथा बित्तीय संस्थाहरुले सदरमुकाम तथा शहर बाहिरका जग्गा धितो लिन नमानेका कारण कृषि कर्जा पाउन समस्या भएको किसानले गुनासो गरेका छन् । कृषि तथा साना उद्यमकालागि कर्जा लिन प्रकृया पु¥याएर...

गलकोटमा हुने मुर्तिकार्यशालाको तयारी अन्तिम चरणमा

बागलुङ, ८ माघ – गलकोट नगरपालिका ५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको तयारी तीव्र पारिएको छ । गल्कोट कला प्रतिष्ठानले मुर्तिकला कार्यशालाको लागि आवश्यक रकम जुाउने देखि सामग्री...

पोखरा महोत्सवमा जारी बुद्धिचाल प्रतियोगितामा अनिल र कृष्णको अग्रता

पोखरा, ८ माघ – अनिल कोइराला र कृष्ण थापा समान अंक ३.५ अंक सहित पोखरामा जारी राष्ट्रिय बुचिचाल प्रतियोगितामा अग्रता लिएका छन । युनाईटेड क्लव र कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह...

-->