आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पशुबाँध्ने गोठमा  बस्न बाध्य सार्की दम्पति

म्याग्दी, ८ माघ ‘दुःखीको घरमा मात्र तेरो वास हुने भए हे ईश्वर दया राखी, मलाई अझ दुःख दे । ‘मुकुन्द इन्दिरा’ मा साहित्यकार बालकृष्ण समले उल्लेख गरेको यो हरफले मुटु चसक्क छुन्छ । दुःखको परिमाण चुलिदै गएपछि...

लागूपदार्थ सेबनकर्तामा प्रअकै नाम आएपछि प्रहरी चकित !

बागलुङ, ८ माघ – झण्डै २ सय बिद्यार्थीले सभाहल भरिएको थियो । जिल्ला प्रहरी प्रमुख नवराज भट्टले आफ्नो साथीको भबिष्य सुरक्षित राख्नेभए सत्यकुरा लेखिदिन आग्रह गरेर सबैलाई एकएकवटा चिट हातमा थमाए । मंगलवार दिउसो...

बागलुङको जेठो सहित चार सहकारी एकिकृत, अध्यक्षमा शर्मा

बागलुङ, ८ माघ – धौलागिरी र गण्डकीको जेठो सहकारी सहित बागलुङ जिल्लामा रहेका चार सहकारी एकिकृत भएका छन । यहाँको जेठो सहकारी कालिका सहकारी संस्था लि., हाम्रो धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि.,...

पोखरा म्याराथन नेपालकै पहिचान : मन्त्री गुरुङ

पोखरा, ७ माघ – आगामी फागुन ३ गते पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउने दायित्व आयोजकको मात्रै नभई हरेक नागरिक र सरकारको समेत उत्तिकै दायित्व रहेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना...

बरेङ गाउँपालिकाले निर्माण गर्न लागेको बहुउद्धेश्यीय भवन नबन्दै बिबाद

बागलुङ,७ माघ – बरेङ गाउँपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहल कामसुरु नहुँदै बिबादमा तानिएको छ । गाउँपालिकाले पायक नपर्ने स्थानमा सभाहल निर्माणको प्रकृया थालेको भन्दै राजनितीक दल र केही जनप्रतिनिधिहरुले बिरोध गरेका छन् ।...

कुकाठ मासेर उत्पादन बढाउने अभियान

बागलुङ,७ माघ – जैमिनी नगरपालिकाले एक साता अघि रुख बिरुवा काट्ने अभियान थाल्यो । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिको रुख नहाईएमा जवरजस्ती हटाएर खर्च भराउने समेतको चेतावनी दिएको छ । बर्षौ लगाएर हुर्काएका बिरुवा...

गलकोटबाट बिदेशिएका युवा सामाजिक काममा लगानी गर्दै

बागलुङ,७ माघ – गलकोट नगरपालिकास्थित हरिचौरको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले एम्बुलेन्स छ । उक्त एम्बुलेन्स बिदेशमा बस्ने स्थानीय युवाहरुको सहयोगमा खरिद गरिएको हो । एम्बुलेन्स भएकोले बिरामी पर्दा तत्काल उपचारका लागि बाहिर लैजानेदेखि...

फेरिदै म्याग्दीको जीवन शैली, भकारोमा भैंसीसंगै मोटरबाइक

म्याग्दी, ६ माघ – केही वर्ष अघिसम्म भारतीय तथा बेलायती सेना, वैदेशिक रोजगारी र मौसमी मुग्लान जानेलाई ‘लाहुरे’ सम्बोधन गरिन्थ्यो । तिनैले विदेशमा दुःखसुख गरी कमाएर पठाएको विप्रेषणको बलमा धानिएको म्याग्दीको ग्रामीण अर्थतन्त्रले आफ्नो...

पोखरा महानगर : पहिलेका अवैध घर, अब वैध

पोखरा,७ माघ – पोखरामा अग्ला घर बनाउने होड चलेको छ । मापदण्ड विपरित बनेको एउटा यस्तै होटलको उद्घाटन गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन विवादमा परे । होटल मापदण्ड विपरित रहेको भन्दै पोखरा महानगरका मेयर मानबहादुर...

नेकपा जलजला गाउँपालिकाले पालिकासँग राख्यो १४ बुँदे माग

पर्वत,६ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाले आफ्ना असन्तुष्टीहरु व्यक्त गर्दै गाउँपालिकाको कार्यालयमा १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले गाउँपालिका उपप्रमुख सिमा गर्वुजा पुन र प्रमुख प्रशासकीय...

-->