आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

इन्द्रेणी युवा क्लव गलकोट -४ को प्रथम वार्षिकोत्सव सम्पन्न

गलकोट,६ माघ – खेलकुद आजको आवश्यकता विकृति र विसंगति विरुद्ध युवाको एकता भन्ने नाराका साथ स्थापित इन्द्रेणी युवा क्लव गलकोट नगरपालिका ४ ले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै...

पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगितामा शुरु

पोखरा, ६ माघ – युनाईटेड क्लवको आयोजना र कास्की जिल्ला वुद्धिचाल संघको सह आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना...

जोगीचौर बहुउद्धेश्शीय कृषि सहकारीमा अमृत

पोखरा,६ माघ – कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकको जोगीचौरमा अवस्थित जोगीचौर बहुउद्धेश्शीय कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा अमृतप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो...

न्यू एभरेष्टमा बिद्यार्थीलाई ट्राफिक सचेतना

बागलुङ, ६ माघ– न्यू एभरेष्ट एकेडेमी बागलुङले बिद्यार्थी र शिक्षकहरुका लागि १ दिने ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक नियमको जानकारी नभएका कारण हुने दुर्घटनाबाट जोगाउनका लागि बिद्यालयले ट्राफिक चेतना कार्यक्रम सञ्चालन...

पोखरा महोत्सवमा कखरा डकुमेन्ट्री हेर्न दर्शकको घुइचो

पोखरा, ६ माघ – पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव सातौ दिन सम्म आइपुग्दा दर्शकको साथ पाउदै गएको छ । आगामी माघको १२ गते सम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सव दर्शकको उल्लेख्य मात्रामा...

पर्वतमा प्लाष्टिकको चामल भएको हुन सक्ने आशंका

पर्वत,६ माघ-  बजारमा प्लास्टिकको चामल आएको र त्यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गरिरहेको चर्चा चलिरहेको बेलामा पर्वतमा पनि प्लास्टिकको चामल हुन सक्ने आशङ्का गरिएको छ । कुस्मा नगरपालिका – ५ मेलमिलाप चोकमा पसल सञ्चालन गर्दै...

खहरे आमा समूहलाई ज्याकेट हस्तान्तरण

पोखरा,६ माघ – अन्नपूर्ण गार्डेन रेष्टुरेन्टले खहरे आमा समूहलाई सरसफाई कार्यक्रमको १५० औं हप्ता पुरा भएको अवसरमा ७० थान ज्याकेट हस्तान्तरण गरेका छन् ।रेष्टुरेण्टका संचालक किरण गुरुङले सामाजिक उत्तरदायित्व अन्र्तगत आफ्नो रेष्टुरेण्टले सरसफाई सक्रिय...

सुनगाभाको रजत जयन्ती सम्पन्न

पोखरा, ६ माघ – स्याङजाको हरीनाश २,गुर्जामा स्थापित सुनगाभा युवा क्लवले स्थापनाको २५ औ बर्षगाठको उपलक्ष्यमा रजत जयन्ती मनाएको छ । रजत जयन्तीको उपलक्ष्यमा वडा स्तरीय भलीवल प्रतियोगिता तथा विविध साँस्किृतिक कार्यक्रम सम्पन्न भएको...

पोखरा रंगशालाको शौचालय : अहिल्यै दुर्गन्धित

पोखरा,६ माघ – हालैमात्र पोखरा रंगशालामा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)सम्पन्न भयो । सागअन्तर्गत पोखरामा सात खेल भए । साग लक्षित भई पोखरा रंगशालामा फास्ट ट्रयाकमा पूर्वाधार बनाइयो । पोखरा रंगशालामा प्यारापिट...

ब्राहमण–क्षत्री महिला पञ्चेबाजा बजाउन व्यस्त

म्याग्दी, ६ माघ – ब्राह्मण–क्षेत्री समूदायका महिलाले बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई तोड्दै म्याग्दीको बेनी नगरपालिका–४,राक्सेका ब्राह्मण–क्षेत्री समुदायका महिलाहरु पञ्चेबाजा बजाउन ब्यस्त छन् । गाउँको बारीका पाटामा मुखले फुकेर सहनाई बजाइरहेकी अगुवा हिरा पाौडेलको नजिकै...

-->